प्रभावितले अझै पाएनन् राहत, एकले अर्कोमाथि दोषारोपण गर्दै

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमामा विनाशकारी बाढी आएको ३ वर्ष पुगेको छ । बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकाका स्थानीयबासीको आँखा अझै रसाइरहेकै छ । असार लाग्नासाथ फेरि उह‍ी वितण्डा मचाउने गरी

पाँच वर्षसम्म कुनै पनि कर छुट नदिन सुझाव, आर्थिक ऐनले दिने सबै राजस्व छुट हटाउनुपर्ने

काठमाडाैं । सरकारकारको आम्दानी भन्दा खर्च बढी भइहरेकोले र ऋणको सीमा बढेकोले अहिलेकै अवस्थामा धान्न गाह्रो हुने भन्दै कुनै प्रकारको कर छुट नदिन सरकारलाई ‘कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव

अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका लागि सहुलियतपूर्ण सहायता आवश्यक: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरे । काठमाडौंमा हुने

आज पनि चालकले भरेनन् पेट्रोलियम पदार्थ, काठमाडौंका अधिकांश पेट्रोल पम्प रित्तो, वार्ताको तयारी

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा आवद्ध ट्यांकर चालकहरुले आज(सोमबार) पनि नेपाल आयल निगमको डिपोबाट इन्धन उठाएका छैनन् । इन्धन नउठ्दा उपत्यकाका प्रायःजसो सबै पम्पमा मौज्दात भएको पेट्रोल र

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्बको बजेट

काठमाडौँ । सात प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । असार १ गते प्रदेश सभामा सातै प्रदेशले आर्थिक वर्ष २०८१/८२

गण्डकी प्रदेश : ३२ अर्ब ९७ करोडको बजेट

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँबराबरको बजेट ल्याएको छ । प्रदेश आर्थिक योजना मन्त्री डा टंकराज

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

बुटवल । आगामी आर्थिक बर्ष २०८१/ ८२ को लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । उक्त प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले शनिबार उक्त बजेट ल्याएका

जेठ मसान्तसम्म उठ्यो साढे ९ खर्ब राजस्व, लक्ष्य पुरा गर्न असारमा करिब ५ खर्ब उठ्नु पर्ने

काठमाडौं । सरकारले जेठ मसान्तसम्म ९ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ मसान्तसम्म कर राजस्वबाट ८ खर्ब २९ अर्ब रुपैयाँ, गैरकरबाट ९० अर्ब १५ करोड तथा

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध बाटोबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत

२० जनालाई रोजगारी दिए काठमाडौं महानगरले ३ वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडाैं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष