४००० मेगावाटको ढल्केबर-इनरुवा प्रसारण लाइन तयार, भारत निर्यातमा

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको

चार दशकमा १५ अर्ब बेरुजु उठेन, शिक्षा मन्त्रालयको धेरै

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्म मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख पुगेको छ । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८

आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक : पूर्वअर्थमन्त्री महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । काठमाडौंको एक कलेजमा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट

काठ निर्यात गर्दा लाग्ने भन्सार महसुल १५० प्रतिशतले घट्यो, मूल्य के होला ?

काठमाडौं । सरकारले काठ निर्यातमा लाग्ने भन्सार महसुल १५० प्रतिशतले घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले हाल २०० प्रतिशत रहेको काठको निकासी महसुल दरलाई घटाएर ५० प्रतिशत बनाएका हुन् ।

सेयर बजार र कर्जाको प्रकृति, प्रवृतिबारे विश्लेषण

विषय प्रवेश नेपालमा पछिल्लो समय सेयर बजारप्रति जनचासो व्यापक बढेको छ । सेयर बजारमा पहुँच बढेको छ । कम्पनीहरुको सेयर लिने जनसंख्याको हिस्सा बढेको छ । सेयर खरीद बिक्रीको लागि

राजनीतिक दबाब टेरेनन् बालेनले, काठमाडौं महानगरले गर्‍यो २८ वटा सहकारीको अनुगमन

काठमाडौं । चरम राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले २८ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्न लागेको महानगरले अहिलेसम्म २८ वटाको अनुगमन गरिसकेको

ईसीएफको चौथो किस्ता दिनुअघि राष्ट्र बैंक ऐन संशोधनमा भइरहेको ढिलाईप्रति आईएमएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाल राष्ट्र बैंक ऐन संशोधनमा सरकारले गरेको ढिलाईप्रति प्रश्न उठाएको छ । नेपाल भ्रमणमा रहेको आईएमएफको विस्तारित कर्जा सुविधा (ईसीएफ)मिसनले ईसीएफको चौथो किस्ता प्रदान

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको पूर्णपाठ: १५ दिनभित्र मेडिकल कलेजको लाइसेन्स दिनू

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । चैत १२ गते न्यायाधीश कुमार चुडाल र

आन्तरिक राजस्व विभागको प्रस्ताव विपरित अर्बौं नोक्सान हुनेगरी दफा ५७ संशोधन गरिएको खुलासा

आयकर ऐन कार्यान्वयन गर्ने आन्तरिक राजस्व विभागको प्रस्तावलाई उपेक्षा गर्दै अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा राजस्व सचिव रामप्रसाद घिमिरे नेतृत्वको टोलीले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ संशोधन गर्ने प्रस्ताव तयार

कर्मचारी पाल्न उपभोक्तालाई करमाथि कर, सरकारलाई किन लाग्दैन जनतासँग डर ?

काठमाडौं । सरकारी कर्मचारीलाई तलब-भत्ता खुवाउन पेट्रोलियम पदार्थबाट उठाइएको वातावरण करको दुरुपयोग गरिरहेको सरकारले हरित कर पनि उठाउन थालेकाे छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसद्को संयुक्त