महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष

दफा ५७ संशोधनको बचाउ गर्दा अर्थमन्त्रीको ‘कुतर्क’ !

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले एउटा रमाइलो कुरा गरे । उनको तर्कअनुसार विगतमा पनि कम्पनीमा साबिकको स्वामित्व यथावत राखि नयाँ सेयरधनी प्रवेश हुँदा कर छल्ने प्रवृत्ति थियो

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका

राजस्वमा दबाब हुँदा अर्थतन्त्रमा चुनौती देखियो: अर्थसचिव मरासिनी

‘बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौं’ काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजश्वमा दबाब परेका कारण अर्थतन्त्रमा चुनौती रहेको बताएका छन् । अर्थमन्त्रालयले

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत राख्दा प्रभावकारी: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै

बजेटले आर्थिक विकासको नयाँ चरण घोषणा गरेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक रहेको बताएका छन् । मंगलाबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका

बजेटबारे सांसदहरु: असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन ?

काठमाडौं । सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय सांसदहरुले बजेट परिमार्जन गर्नुपर्ने पनि धारणा राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ४९ करोडकाे बजेट

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले

अन्तःशुल्क स्टिकर प्रकरण: कर्मचारीमाथि मुद्दा, सैद्धान्तिक सहमति दिने जनार्दन शर्मालाई उन्मुक्ति !

यदी सुरक्षण मुद्रण केन्द्रमार्फत् अन्तःशुल्क छपाइमा भ्रष्टाचार भएको हो भने कर्मचारीको रायविपरित सैद्धान्तिक सहमति दिने जनार्दन शर्मामाथि कुन आधारमा मुद्दा चलेन ? यो प्रश्न अख्तियारसामु छ । काठमाडौं । अन्तःशुल्क