आर्थिक विधेयक संशोधन हुने भएपछि अर्थमन्त्रीद्वारा राष्ट्रिय सभा

काठमाडौं । आर्थिक विधेयकको दफा ३३ संशोधन हुने भएपछि अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभाको वैठक वहिस्कार गरेका छन् । अर्थमन्त्री पुन अनुपस्थित हुने भएपछि अध्यक्ष नारायण दाहालले आजका लागि बोलाइएको

सरकारी खातामा २ खर्ब ५१ अर्ब नगद मौज्दात थुप्रिँदासमेत निर्माण व्यवसायीले ६० अर्ब पाएनन्

काठमाडौैं । सरकारको खातामा २ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ नगद थुप्रिँदासमेत निर्माण व्यवसायीले भने काम गरेको ६० अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको

साउनदेखि सरकारी कर्मचारीको तलब बढाउनुपर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सरकारी कर्मचारीको तलब बढाउनुपर्ने भएको छ । सुरक्षाकर्मी र निजामति कर्मचारीको तहगत असमानता भएको भन्दै त्यसलाई सम्बोधन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको

कोशी प्रदेशको खर्च २८ अर्ब ३६ करोड, सबैभन्दा धेरै खर्च असारमै

काठमाडौं । चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यसमध्ये सबैभन्दा ठूलो रकम असार महिनामा मात्रै भएको छ

मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बनोस्: चन्द्र ढकाल

काठमाडौं । नेपाला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नु पर्ने उल्लेख गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद

कस्तो आउनुपर्छ मौद्रिक नीति ?

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा व्यवसायीहरुले सुझावसहित केही गुनासो गर्दै आएका छन् । राष्ट्र बैंकले भने लचिलो मौद्रिक नीति ल्याउने भन्दै आएको छ । काठमाडौं । कोभिड महामारी लगायत

सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर

बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन: गभर्नर अधिकारी

‘पैसा दिने हो भने लिने मान्छे जति पनि पाइन्छ । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गरेर रोजगारी सिर्जना गर्ने कर्जा बढाउनु छ । अर्थतन्त्र चलायमान बनाउनुपर्ने क्षेत्रहरु ऋणात्मक छन् । बैंकहरुमा

दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्‍याउने वर्षमानको प्रयास विफल हुँदै

काठमाडौं । बदनियत तथा बेइमानीपूर्ण तबरले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन राष्ट्रिय सभाबाट अस्विकृत हुने भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि