आर्थिक संकुचनले सिमेन्ट र डण्डी उद्योगको व्यापारमा धक्का,
हालसम्म आर्थिक कारोबारको विवरण सार्वजनिक गरेका अधिकांश उद्योगको व्यापारमा कमी आएको छ । सर्वोत्तम स्टिल, श्री स्टिल, विजयश्री स्टिल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, ब्रिज सिमेन्टलगायतका उद्योगको