बाराही ग्रुपले पोखरामा ५ तारे होटल बनाउँदै, आईपीओबाट

काठमाडौं।  बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल बन्ने भएको छ । बाराहीले १२ सय क्षमताको सभाहलसहित निर्माण गरिरहेको लक्जरी रिसोर्टमा सर्वसाधारणबाट समेत पैसा उठाउने योजना बनाएको छ । कम्पनीले

५५ लाख ५४ हजार करदातामध्ये १०० वटाले तिर्छन् साढे ५२ प्रतिशत कर

काठमाडौं । गत अर्थिक वर्षमा कूल करदातामध्ये १ सय करदाताले ५२ प्रतिशत बढी कर तिरेका छन् । नेपालमा ५५ लाख ५४ हजार करदाता रहेका छन् । जसमध्ये १०० करदाताले मात्र

गतवर्ष आन्तरिक राजस्व विभागले गर्‍‍यो ५ हजार २६६ करदाताको फुल अडिट

काठमाडौं । आन्तरिक राजस्व विभागले गतवर्ष ५ हजार २६६ करदाताको पूर्णकर परीक्षण (फुल अडिट) गरेको छ ।आयकर ऐन २०५८ अनुसार करदाताले आफ्नो आय स्वघोषणा गर्दै कर तिर्नु पर्छ । करदाताले

बजेट कार्यान्वयन फितलो हुँदा अर्थतन्त्र सुस्तायो: परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले गत आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट कार्यान्वयन नै फितलो भएको जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा गरेको अध्ययनमा परिसंघले सरकारको बजेट

शुल्कबिनै कम्पनी दर्ताः बजेटमा घोषणा, तर ऐनसँग बाझिँदा भएन कार्यान्वयन

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले नयाँ कम्पनीहरुको दर्ता तथा पुँजी वृद्धिलाई शुल्क नलाग्ने घोषणा गरे पनि ऐनसँग बाँझिदा उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विभिन्न

आपूर्तिकर्ता र खरिदकर्तालाई जोड्ने ‘विस्तार ट्रेड’

काठमाडौं । केही दशकअघि र अहिलेमा उत्सव गोयलको जीवनमा थुप्रै कुराहरु परिवर्तित छन् । तर, त्यो समय र अहिलेको समयमा उनमा एउटा समानता भने यथावत् छ, जुन फेरिएको छैन ।

आर्थिक मन्दीले ठूला होटलमा लगानी प्रतिबद्धता घट्यो, साढे १३ अर्ब रुपैयाँ प्रस्ताव

काठमाडौं । आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव परेको अवस्थामा होटल क्षेत्रको लगानीमा पनि असर परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानी प्रतिबद्धतामा गिरावट आएको छ ।

भारतले प्रतिबन्ध लगाएको दुई हप्तामै नेपालमा चामलको मूल्य प्रतिबोरा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको दुई हप्तामा नै मूल्य २ सय रुपैयाँ प्रतिबोराले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार भारत सरकारले प्रतिबन्ध गरेको हप्तादिनदेखि नै

निजी क्षेत्रलाई अत्याउने काम भइरहेको छ तर मुलुकको कठिन समयले हाम्रो सहकार्य मागिरहेको छ

अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौं । वार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ । मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौं

इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले नेपालमा सेवा दिँदै आएको केही वर्ष भइसकेको छ । तर, पनि अझैं कम्पनी नेपालमा दर्ता हुन सकेको छैन । अमेरिकामा मुख्य कार्यालय रहेको यसले