बजेट कार्यान्वयन फितलो हुँदा अर्थतन्त्र सुस्तायो: परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले गत आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट कार्यान्वयन नै फितलो भएको जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा गरेको अध्ययनमा परिसंघले सरकारको बजेट

शुल्कबिनै कम्पनी दर्ताः बजेटमा घोषणा, तर ऐनसँग बाझिँदा भएन कार्यान्वयन

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले नयाँ कम्पनीहरुको दर्ता तथा पुँजी वृद्धिलाई शुल्क नलाग्ने घोषणा गरे पनि ऐनसँग बाँझिदा उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विभिन्न

आपूर्तिकर्ता र खरिदकर्तालाई जोड्ने ‘विस्तार ट्रेड’

काठमाडौं । केही दशकअघि र अहिलेमा उत्सव गोयलको जीवनमा थुप्रै कुराहरु परिवर्तित छन् । तर, त्यो समय र अहिलेको समयमा उनमा एउटा समानता भने यथावत् छ, जुन फेरिएको छैन ।

आर्थिक मन्दीले ठूला होटलमा लगानी प्रतिबद्धता घट्यो, साढे १३ अर्ब रुपैयाँ प्रस्ताव

काठमाडौं । आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव परेको अवस्थामा होटल क्षेत्रको लगानीमा पनि असर परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानी प्रतिबद्धतामा गिरावट आएको छ ।

भारतले प्रतिबन्ध लगाएको दुई हप्तामै नेपालमा चामलको मूल्य प्रतिबोरा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको दुई हप्तामा नै मूल्य २ सय रुपैयाँ प्रतिबोराले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार भारत सरकारले प्रतिबन्ध गरेको हप्तादिनदेखि नै

निजी क्षेत्रलाई अत्याउने काम भइरहेको छ तर मुलुकको कठिन समयले हाम्रो सहकार्य मागिरहेको छ

अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौं । वार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ । मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौं

इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले नेपालमा सेवा दिँदै आएको केही वर्ष भइसकेको छ । तर, पनि अझैं कम्पनी नेपालमा दर्ता हुन सकेको छैन । अमेरिकामा मुख्य कार्यालय रहेको यसले

क्यान्सरको विशेषज्ञ सेवा दिन चितवन मेडिकल कलेजले डेढ अर्ब ऋण लिँदै, वर्षमा २ अर्ब आम्दानी

काठमाडौं । हालै क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको चितवन मेडिकल कलेजले डेढ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ । कुल लगानी १ अर्ब १२ करोड १० लाख रुपैयाँमा निर्माण गरेको

जीराको मूल्य दोब्बरले किन बढ्यो ?

काठमाडौं । भारतीय बजारमा जीराको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । भारतमा उत्पादन कम हुँदा भारतीय बजारमा जीराको मूल्य प्रति क्वीन्टल ५० हजार भारतीय रुपैयाँभन्दा माथि पुगेको छ ।

कांग्रेस सांसद दिपक खड्काले ५ अर्ब लगानीमा २ वटा पाँच तारे होटल बनाउँदै

काठमाडौं । कांग्रेस सांसद दिपक खड्काले झापा र काठमाडौंमा ५ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । संखुवासभाबाट निर्वाचित सांसद खड्काको लगानी जलविद्युत क्षेत्रमा पनि छ ।