कित्ताकाट खोले पनि घरजग्गा कारोबारमा देखिएन सुधारको संकेत,

काठमाडौं । सरकारले कित्ताकाटमा देखिएको समस्या सम्बोधन गर्दासमेत घरजग्गा कारोबार झनै कम भएको पाइएको छ । सरकारले गत साउन ३२ गते भू-उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो

स्टार्टअप कर्जाः कहिले सरकारी उल्झन, कहिले कानुनी अल्झन

काठमाडौं । नवप्रवर्धक व्यवसाय (स्टार्टअप) लाई सरकारले सहुलियत प्रदान गर्ने कुरा लामो समयसम्म भाषण र घोषणामा सीमित रह्यो । धेरै पछि गत आर्थिक वर्षको चैतमा सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ । नेपाल र भारतबीचको

नेपालीले १० वर्षमा किनेर खाए ५० अर्बको विदेशी प्याज

काठमाडौं । छिमेकी मुलुक भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य फेरि बढेको छ । खुद्रा व्यापारीले भने प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्ममा प्याज बिक्री गर्दैआएका

सिद्धार्थ ग्रुपले एक अर्ब लगानीमा सौराहामा लग्जरी रिसोर्ट खोल्दै

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले दशैं अघि

पौने १० अर्ब रुपैयाँ लगानी थपेर जय अम्बे स्टील्सले उत्पादन क्षमता बढाउने, ५४ अर्बको ब्यापार गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशको बाँकेमा रहेको जय अम्बे स्टील्सको ९ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गरेर क्षमता बृद्धि गर्ने भएको छ । हाल वार्षिकरुपमा ४० हजार मेट्रिक टन टिएमटीलगायतको

लगानी बोर्डद्वारा ४ हाइड्रो पावरका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चारवटा हाइड्रो पावरका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले

बाराही ग्रुपले पोखरामा ५ तारे होटल बनाउँदै, आईपीओबाट पैसा उठाउने योजना

काठमाडौं।  बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल बन्ने भएको छ । बाराहीले १२ सय क्षमताको सभाहलसहित निर्माण गरिरहेको लक्जरी रिसोर्टमा सर्वसाधारणबाट समेत पैसा उठाउने योजना बनाएको छ । कम्पनीले

५५ लाख ५४ हजार करदातामध्ये १०० वटाले तिर्छन् साढे ५२ प्रतिशत कर

काठमाडौं । गत अर्थिक वर्षमा कूल करदातामध्ये १ सय करदाताले ५२ प्रतिशत बढी कर तिरेका छन् । नेपालमा ५५ लाख ५४ हजार करदाता रहेका छन् । जसमध्ये १०० करदाताले मात्र

गतवर्ष आन्तरिक राजस्व विभागले गर्‍‍यो ५ हजार २६६ करदाताको फुल अडिट

काठमाडौं । आन्तरिक राजस्व विभागले गतवर्ष ५ हजार २६६ करदाताको पूर्णकर परीक्षण (फुल अडिट) गरेको छ ।आयकर ऐन २०५८ अनुसार करदाताले आफ्नो आय स्वघोषणा गर्दै कर तिर्नु पर्छ । करदाताले