सरकारलाई बढी आयकर तिर्नेमा सिद्धार्थ राणालाई पछ्याउँदै विजयकुमार

काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा बिजयकुमार शाहले सिदार्थ राणालाई पछ्याइरहेका छन् । अहिलेसम्म सरकारले राणालाई सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेको भन्दै ७ पटक सम्मान गरेको छ भने

निजी क्षेत्रसँग संवाद गर्न स्थायी संयन्त्र परिचालन गरिने प्रधानमन्त्रीको वाचा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजैबाट अर्थतन्त्र सुधारका काम थाल्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारे मंगलबारको छलफलपछि

नेपालका कुन पाँचतारे होटलमा एक रात बस्न कति खर्च लाग्छ ?

काठमाडौं । स्तरीय तारे होटलमा बस्दा र खाँदा उसै त खर्चालु हुन्छ त्यसमा पनि ब्राण्डेड होटल भने अझै महंगो हुन्छ । पछिल्लो समय नेपालमा पनि विदेशी चेन होटलसँगै थपिँदै गएको

बढ्न सकेन घरजग्गा कारोबार, कात्तिकमा २६ हजार मात्रै किनबेच

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा सहज वातावरण सिर्जना गरेपनि सुधार भने हुन सकेको छैन । गत साउनमा सरकारले कित्ताकाट खुल्ला गरेर सहज बनाएपनि कारोबार बढ्न नसकेको सरकारी तथ्याङ्कले देखाएको छ

पाँच वर्षमा १ करोड किलो ओखर आयात, बाहिरियो ३ अर्ब १३ करोड रुपैयाँ

काठमाडौं । ‘ब्रेन फुड’ भनेर चिनिने ओखरको खपत नेपालमा ठूलो मात्रमा हुने गरेको छ । वार्षिक औसत २० लाख किलो ओखर नेपालमा आयात हुने गरेको हो । मस्तिष्कलाई स्वस्थ्य राख्न

औसतमा बर्सेनि १ अर्बको काजु भित्रिन्छ, गत वर्ष भने आयातमा भारी गिरावट, यस्ता छन् खानुका फाइदा

काठमाडौं । ड्राइफ्रुट्सको राजा मानिने काजु नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर, महँगो हुने भएकाले नियमित खान भने धेरैका लागि पहुँच नपुग्न सक्छ । काजु मुख्यतः

ब्राण्ड बन्दै यी मिठाईः जो बाहिरबाट आए, उपत्यकामा रमाए

काठमाडौं । बाहिरबाट सुरु भएर काठामाडौंबासीको जिब्रोमा झुन्डिएका रैथाने मिठाईको संख्या बढ्दो छ । बिजनेस हबको रुपमा फस्टाउँदै गएको काठमाडौंमा नेपालका विभिन्न स्थानका रैथाने मिठाईले राज गर्न थालेका हुन् ।

भाइमसलाको मूल्य स्थिर हुँदा ओखरको घट्यो, कुनको मूल्य कति ?

काठमाडौं । हिन्दू नेपालीहरूको महान् चाड तिहारमा सबैभन्दा बढी व्यापार हुँदै आएको भाइ मसलाको मूल्य यो वर्ष स्थिर रहेको छ । तिहारमा विभिन्न सामग्रीहरुमध्ये उच्च व्यापार हुने गरेको भाइमसलाको गत

मदिरा बेच्ने कम्पनीहरुको व्यापारमा कमी, कुन कम्पनीको व्यापार कतिले घट्यो ?

काठमाडौं । गत आर्थिक वर्ष उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर मदिरा बेच्ने कम्पनीहरुमा देखिएको

भारतबाट माला ल्याउन दिएको विषयमा प्लान्ट क्वारेन्टाइन प्रमुखको प्रतिक्रिया: नेपाली किसानको ठेक्का लिँदैनौं

काठमाडौं । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाली किसानले उत्पादन गरेका सयपत्री मालाको बजारको ठेक्का आफूले नलिएको बताएको छ । केन्द्रका प्रमुख सावित्री बरालले स्वदेशी किसान र उत्पादित पुष्पको