द्रुत बस: सरकार र व्यवसायी मख्ख, यात्रुलाई ‘हर्ष

काठमाडौं । सार्वजनिक यातायात सहज भएका मुलुकमा विकासको गति तीव्र हुन्छ । चुस्त सार्वजनिक यातायातले नागरिकमात्र नभएर सरकारको पनि उत्पादकत्व बढ्छ । त्यसैले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सार्वजनिक यातायातको सुधार

बिजुलीको बक्यौता असूल गर्ने कानूनी आधार कम भएपछि कुलमानको भावनात्मक जवाफ, विवाद झनै बढ्ने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ग्राहकहरुको बक्यौता विवादमा कानूनी प्रश्न पन्छ्याउँदै भावनात्मक जवाफ दिएर उद्योगीहरुले बक्यौता तिर्नु पर्ने रटान दोहोर्याएका

कुलमानले उद्योगमा विजुली काट्दा पनि व्यवसायीका तीन संस्थाबीच देखिएन एकता

काठमाडौं । उद्योग ब्यवसायका विभिन्न समस्याहरुमा एकसाथ देखिने ब्यावसायिक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सबिच मतभेद देखिएको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुले

महासंघले भन्यो- बिजुली बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाउन माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले

उद्योगीलाई कुलमानको ब्ल्याकमेलिङः फर्जी बिल काटेर बदनामी गरी अर्बौं असूल्ने प्रपञ्चमा प्रधानमन्त्रीको साथ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बदमासीले उद्योगी व्यवसायीहरुको सामाजिक छवि नराम्रोसँग धुमिल भएको छ । फर्जी बिल काटेर उद्योगी/व्यवसायीलाई ब्ल्याकमेलिङ गरी अर्बौं असूल्ने घिसिङको योजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल

पहिलो पटक धेरै कर तिर्ने व्यक्ति बन्दा अभूतपूर्व खुसी मिल्यो, तेस्रो पटक दु:ख लाग्योः विजयकुमार साह

म सानो हुँदा सुन्थेँ जनकपुर चुरोट कारखानाले सरकारलाई यति करोड कर तिर्यो, अर्को संस्थाले उति करोड कर तिर्यो । यस्ता खबरहरु सुन्दा मेरो मनमा आउँथ्यो कि कुनै दिन म सरकारलाई

डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै प्राधिकरणले चार ठूला उद्योगको लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै सबैभन्दा धेरै बक्यौता रहेका चार ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र

६ ठूला व्यवसायीको साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै

काठमाडौं । देशका ठूला व्यापारिक घरानाको साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्ट बन्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र

शान्त बसन्त र आक्रामक विनोद, यस्तो छ चौधरी दाजुभाइको सम्बन्ध उतारचढावको कथा

नर्भिक अस्पतालबाट बायाँतिर मोडिँदा सुरुमै उनको कार्यालय भेटिन्छ । भित्र पस्दै गर्दा कार्यालयको द्वारमा जोकोहीलाई भित्तामा झुन्डिएका चित्रले टक्क अड्याउँछ । विम्बात्मक चित्रहरु भित्तामा लस्करै झुन्ड्याइएका छन् । कतै उनका

कित्ताकाट र सहज नीतिको प्रभाव देखिएन: मंसिरमा घरजग्गा कारोबार बढेन

काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज नीति अपनाउँदा पनि कारोबारमा झनै निराशा देखिएको छ । सरकारले घरजग्गा कारोबारमा कित्ताकाटका कारण समस्या देखिएको भन्दै गत साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको