नेबिको ‘ट्रेकर्स च्वाईस’ बिस्कुट बजारमा, मुल्य २० रुपैयाँ

काठमाडौं । नेबिको बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनीले ‘ट्रेकर्स च्वाईस’ आटा बिस्कुट सार्वजनिक गरेको छ । विगत ५२ वर्ष नेपालमा बिस्कुट उत्पादन गरिरहेको नेबिको बिस्कुट बिहीबार ट्रेकर्स च्वाईस आटा बिस्कुट सार्वजनिक गरेको