राष्ट्र बैंकलाई महासंघको सुझाव: उत्पादनमूलक कर्जामा ब्याज कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायी ऋणको साँवा-ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताएको छ। मौद्रिक नीतिको चौथो समीक्षामा उद्योगी व्यवसायीका माग सम्बोधन गर्नुका साथै अन्य क्षेत्रभन्दा उत्पादनमूलक क्षेत्रमा

आय विवरण नबुझाउनेमाथि कर कार्यालयको ‘एक्सन’, १ लाख २९ हजारमाथि अनुसन्धान हुँदै

आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर लिएर आय विवरण नबुझाउने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिएपछि आन्तरिक राजस्व कार्यालयहरुले कारोबार गरेर पनि नियमित विवरण नबुझाउने करदातामाथि छानबिन सुरु गरेका छन्

शतप्रतिशत आयात हुने टायल क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

काठमाडौं । शतप्रतिशत आयात हुने टायल क्षेत्रमा उद्योगीले लगानी गर्न थालेका छन् । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी सुरु गरेका हुन् । नेपालले वार्षिक अर्बौं रुपैयाँको टायल आयात गरी

विदेशीले नेपालमा कमाएको सम्पत्ति लैजान यस्ता प्रक्रिया पूरा गर्नुपर्छ, राष्ट्र बैंकको कस्तो भूमिका रहन्छ ?

काठमाडौं । विदेशी लगानीकर्ताले रिपाट्रेसनबापत नेपालबाट वार्षिक अर्बौं रुपैयाँ लैजाँदै आएका छन् । विदेशी लगानी भित्रिसकेपछिको दोस्रो चरणमा नेपालमा व्यापार, उद्योग सञ्चालन गरी नाफा कमाएबापत या सेयर बेचेर रकम लैजान

निजी क्षेत्रमा अख्तियार प्रवेश गराउँदा वैदेशिक लगानी आकर्षित नहुने, आर्थिक विकासमा असर पुग्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागेकोप्रति निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शको गम्भीर

नेपालले सबैभन्दा बढी व्यापार गर्ने यी १० देश, भारत आयात-निर्यात दुवैमा अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १६० देशसँग १२ खर्ब रुपैयाँको आयात व्यापार गरेको छ । त्यसमा पनि १० देशबाट मात्रै १० खर्ब ७१ अर्बको आयात भएको छ ।

चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको अध्यक्षसम्म, यस्तो छ संघर्षको कथा

काठमाडौं । २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर, जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन: व्यावसायिक जीवनमा अर्को सफलता

काठमाडौं । व्यवसायमा सक्रिय भएको ३५ वर्षपछि र नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेको २१ वर्षपछि उद्यमी अन्जन श्रेष्ठले महासंघको सर्वोच्च पद सुनिश्चित गरेका छन् । बिहीबार भएको मतदानमा ३८

नेपालमा धेरै गर्न सकिन्छ, सम्भावना देखेरै नेतृत्वमा आउन चाहेको हुँ: मनोज पौडेल

बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्किएका युवा उद्यमी मनोज पौडेल अहिले आध्यान्त फन्ड म्यानेजमेन्ट नामको संस्था खोलेर प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटलमा काम गरिरहेका छन् ।

बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर तयार, विदेशी भित्र्याएर बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालन गर्ने

काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय चेन होटल