बजेट र मौद्रिक नीतिको समीक्षाबाट आईएमएफ सन्तुष्ट, ईसीएफको

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा र अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको समीक्षाबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सन्तुष्ट देखिएको छ । गत वर्षभन्दा नेपालको अर्थतन्त्र

‘कर्णाली घर’ जसले काठमाडौंलाई चखाउँछ ‘अर्गानिक’ उत्पादनको स्वाद

काठमाडौं । देखेको सपना पूरा हुन्थ्यो भने यति बेला मनोज भारती क्रिकेट खेलाडी हुन्थे । जुम्ला बजारमा जन्मिएका/हुर्किएका मनोज एसएलसीपछि काठमाडौं आउँदा त्रिकेट खेलाडी बन्ने सपना उनको पहिलो प्राथमिकतामा थियो

उधारो असुल गर्ने कानून कार्यान्वयन हुन सकेन, रिसियभल्स एकिन गर्दै चालू पुँजी कर्जा दिन माग

बैंक ग्यारेन्टी, एलसी, पोष्ट डेटेड चेक (पीडीसी) जस्ता उपकरण प्रयोग गर्दै भएको उधारो कारोबारलाई रिसियभल्स गणना गरेर चालू पुँजी प्रकृतिको दिन मिल्ने कानूनी व्यवस्था गर्न सके बैंकबाट कर्जा लिँदै उधारो

कुनै बेला डोको-नाम्लो किन्ने पैसा नहुने म निरन्तरको मिहेनतले अहिले यो अवस्थामा पुगेँ

बाग्लुङ जिल्लाको विकट गाउँको सामान्य परिवारमा मेरो जन्म भएको हो । मेरो घरबाट गाडी चढ्न एक दिन हिँड्नु पर्थ्यो । अहिले घरसम्म बाटो बनिसकेको छ । मेरो परिवारमा एक भाइ

६ महिनामा करिब साढे १ खर्बको लगानी प्रतिबद्धता, विदेशी लगानी स्वीकृत ४३% ले घट्यो

काठमाडौं । स्वदेशी तथा विदेशी व्यवसायी चालु आर्थि वर्षको ६ महिनाको अवधिमा करिब १ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा स्वदेशी तथा विदेशी

२४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयात गर्न अनुमति, चैत १७ गतेसम्म नेपाल ल्याइसक्नु पर्ने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयातको अनुमति दिन नेपाल स्थित भारतीय राजदूतावासमा सिफारिस गरेको छ । गत जेठमा गहुँ उत्पादनमा

नगद अनुदानले फलामजन्य वस्तुको निर्यातमा उछाल, ५ महिनामा करिब ४ अर्बको निकासी

काठमाडौं । सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै निकासीमा नयाँ रेकर्ड कायम भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा

५ वर्षमा खाने तेलको मूल्य ६७% ले बढ्यो, अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावको प्रभाव

काठमाडौं । भान्सामा अत्यावश्यक वस्तु खाने तेलको मूल्य ५ वर्षमा ६७ प्रतिशतले बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा तेलको मूल्य ५ वर्षको अवधिमा ६७

लोडसेडिङ हटेपछि वर्षेनी विद्युतीय घरायसी सामाग्री आयात बढ्यो, वार्षिक ४ अर्बको खपत

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य भएको ६ वर्ष पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक २०७३ सालको तिहारमा देशवासीलाई लोडसेडिङको मुक्त गरी उज्योलो बनाएकाे थियाे । त्यसअघिसम्म नेपालमा दैनिक

२ अर्ब चालू पुँजी कर्जा फिर्ता गर्नुपर्ने भएपछि परिसंघका अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि उद्योगी व्यवसायीले आन्दोलन गरिरहेका छन् । गत भदौ १७ गते नेपाल उद्योग परिसंघका अध्यक्ष