तरलता अभाव र ब्याजदर वृद्धिको असरः २८%ले माग

काठमाडौं । बजारमा अहिले चरम तरलता अभाव छ । तरलता अभाव हुँदा बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन । एकातिर तरलता अभाव छ भने अर्कोतर्फ ब्याजदर वृद्धि झण्डै दोब्बर

चार महिनामा साढे ३ अर्बको विदेशी लगानी प्रतिबद्धता, अधिकांश सेवा र पर्यटन क्षेत्रमा स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे ३ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकमसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँको वैदेशिक लगानी

व्यवसायीलाई उधारो उठाउनै सकस, बैंकले असोजकै ब्याज उठाउन सकेनन्, पुसमा झनै खराब अवस्था हुने

काठमाडौं । बजारमा आर्थिक गतिविधि सुस्त भएपछि उद्योगको उधारो फस्ने क्रम बढेको छ । ५५ वर्षदेखि व्यवसाय गरिरहेका शिवरत्तन शारडा अहिले जस्तो मन्दी कहिल्यै नदेखेको बताउँछन् । ‘सिमेन्ट र छडको

आन्तरिक राजस्व विभागका महानिर्देशक मैनाली भन्छन्: कर छली गर्नेविरुद्ध कडा हुन्छौं, गर वा मरको अवस्था छ

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले कानून विपरित काम गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले अहिले गर् या मरको अवस्था रहेको बताए । ‘विभाग र

२ अर्ब लगानीमा पोखरामा सेदी लक्जरी होटल निर्माण हुने, १० वटा कोठामा क्लबको व्यवस्था

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं-१८ लेकसाइडमा २ अर्ब बढी लगानीमा सेदी लक्जरी होटल निर्माण हुने भएको छ । बाराही सेदी प्राइभेट लिमिटेडले २ अर्ब १० करोड ७१

मत परिणामबाट निजी क्षेत्र निराश, आर्थिकभन्दा सरकार जोगाउने विषय प्राथमिकतामा पर्ने चिन्ता

काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो मत परिणामबाट निजी क्षेत्र चिन्तित भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका तीन/चार दल मिल्दासमेत सरकार बन्न नसक्ने गरी मत परिणाम आएपछि निजी

आयकर र भ्याटमा भारी गिरावटपछि आन्तरिक राजस्व विभागले उठाउन सकेन लक्ष्य अनुसार कर

काठमाडौं । आन्तरिक राजस्व विभाग लक्ष्य अनुसार कर संकलन गर्न असफल भएको छ । चालू आर्थिक वर्षको ४ महिनामा विभागले लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

शंकर र सौरभ ग्रुपको संयुक्त लगानी रहेको शुभश्री जगदम्बा सिमेन्टको आम्दानी १४% ले घट्यो

काठमाडौं । शंकर ग्रुप र सौरभ ग्रुपको संयुक्त लगानी रहेको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिको आम्दानी १४ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा १३.५९

करेन्ट चाउचाउ बेच्ने यशोदा फुड्सले एकै वर्ष गर्यो साढे ३ अर्बको व्यापार

काठमाडौं । नेपाली बजारमा करेन्ट ब्रान्डको चाउचाउ बेच्ने यशोदा फुड्स प्रालिले एकै वर्ष साढे ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख

राष्ट्र बैंक र बैंक विरुद्धको आन्दोलन स्थगित गर्न आग्रह गर्ने अवस्थामा कसरी पुग्यो महासंघ ?

नेपाल राष्ट्र बैंकको नीतिले उद्योग व्यवसाय धरासायी भएको आरोप लगाउँदै ब्याजदर घटाउनु पर्ने र राष्ट्र बैंकले कार्यान्वयन गर्न लागेको चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगनको माग गर्दै सडक आन्दोलन चर्काएका