बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर

काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय चेन होटल

विदेशी मुद्रा भित्र्याउने भरपर्दो माध्यम बन्दै सिमेन्ट उद्योग, ८ महिनामा ३० करोडको निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा साढे ३० करोडको सिमेन्ट निर्यात भएको छ । साउनदेखि फागुनसम्ममा १९ करोड ४१ लाखको क्लिंकर र ११ करोड १४ लाख रुपैयाँको सिमेन्ट निर्यात

गोल्छा अर्गनाइजेशनले भृकुटी कागज कारखाना चलाउन लिएको ७५ करोड ऋण १६ वर्षदेखि तिरेन, साढे ४ अर्ब पुग्यो

काठमाडौं । देशको ठूलो र सबैभन्दा पूरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेशनले नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखाना सञ्चालन गर्न लिएको ऋण १६ वर्षदेखि तिरेको छैन । गोल्छा अर्गनाइजेशनले ऋण नतिर्दा सरकारी

स्टार्टअप व्यवसाय गर्नेहरुलाई बिनाधितो २५ लाख ऋण, ब्याज ३% मात्र

काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय गर्नेहरुका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’लाई जारी गर्दै सरकारले स्टार्टअप व्यवसायका लागि बढीमा २५ लाख

महासंघ चुनावः अञ्जन श्रेष्ठ भर्सेस रामचन्द्र संघाई, कसले मार्ला बाजी ?

काठमाडौं । चैत लागेसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ। अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सपना देख्दै ४ जनाले वरिष्ठ उपाध्यक्षमा चुनाव

समयानुकूल व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी: उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष

महासंघको वरिष्ठ उपाध्यक्ष बन्न ४ जनाको आकांक्षा, चन्द्र ढकालको समर्थन कसलाई ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । चैत अन्तिमदेखि मूल नेतृत्व अर्थात् अध्यक्षमा विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र

विदेशी कम्पनीलाई एकै वर्ष नाफासहित २० अर्ब लैजान प्रस्ताव, सूर्य नेपालबाट मात्रै ६ अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न २३ वटा देशबाट ५४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाइएको थिए । कुनै पनि देशका नागरिकले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न चाहेमा

मुरारका ग्रुपको पशुपति आइरन एन्ड स्टिल कम्पनीको व्यापारमा शतप्रतिशत वृद्धि

काठमाडौं । मुरारका ग्रुपको पशुपति आइरन एन्ड स्टिल प्रालिको व्यापारमा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा शतप्रतिशत बढेको हो । कम्पनीले सन्

क्लास प्रोजेक्टको रुपमा शुरु भएको ‘सजिलो सेवा’, मासिक डेढ लाखसम्म कमाउने माध्यम

काठमाडौं । कविशभक्त श्रेष्ठ र सुजित रेग्मी सन् २०१६ मा काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गर्दै थिए । छँदाखाँदाको जागिर छाडेर उनीहरुले एमबीए पढ्न शुरु गरेका थिए । आफैंले केही