सिजी ब्राण्डको दशौं वार्षिकोत्सव, ‘पार्टनर्स मिट’ आयोजना

काठमाडौं। सिजी ब्राण्डको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा सिजीले काठमाडौंमा राष्ट्रिय स्तरको पार्टनर्स मिट सम्मेलन आयोजना गरेको छ । पार्टनर्स मिटमा देशभरबाट ३ सय भन्दा बढी डिलरहरु सहभागी भएका कम्पनीले जानकारी

बजाजको शोरुम महेन्द्रनगरमा, ३ एस सेवा पाइने

महेन्द्रनगर । एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुर भासी–२ मा संचालनमा

फक्सवागन एक्स्चेन्ज कार्निभल सुरु, ७ दिनसम्म चल्ने

काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल ‘फक्सवागन–एक्स्चेन्ज–कार्निभल’ सुरु गरेको छ । फक्सवागनले माघ १५ गतेदेखि २१ गतेसम्मका लागि एक्स्चेन्ज–कार्निभल सुरु गर्न भएको हो । कम्पनीको आधिकारिक बिक्री

माघ १६ र १७ गते शहीद परिवारलाई चन्द्रागिरिमा बिषेश छुट

काठमाडौं । शहिद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचयप्राप्त सदस्यहरुलाई ५० प्रतिशतछुट दिने भएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर

पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न

सुबिसुकाे ‘जम्बो अफर’, क्लियर टिभी र इन्टरनेटमा नयाँ याेजना

काठमाडौं। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि जम्बो अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट

फियात पुन्टो प्युअरमा नयाँ अफर, मुल्य २२ लाख ८९ हजार

काठमाडौं । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार आफ्नो नयाँ स्किम –‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । युरोपियन ह्याचब्याक पुन्टो प्युअरका खरिदकर्ताले विशेष नगद

माघ १४ देखि १७ गतेसम्म काठमाडौंमा अर्ग्यानिक कृषि मेला हुने

काठमाडौ । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा अर्गानिक एग्रो फेयर अर्थात प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालयलगायत विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा कञ्चनजंगा टि

केएल टावरमा शुरु भयो विग सेल कार्निभल, ग्राहकतान्न छुटको अफर

राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ

एप्रिलिया एस आर १५० स्कुटर नेपाली बजारमा, मुल्य २ लाख ३९ हजार

एप्रिलिया एस आर १५० अब नेपाली बजारमा आएको छ । पियाग्गो गु्रपका लागि आधिकारिक विक्रेता, डि लाइफ स्टाइल्सले यसलाइ नेपाली बजारमा ल्याएको हो । फरक किसिमको डिजाइन भएको उक्त स्कुटर