कोकाकोला, जसले ‘सीएसआर’लाई विश्वव्यापी बनायो

मान्छेको जीवनपद्दती वा जीवन जिउने तरिकालाई सामान्यतः संस्कृति भनिन्छ । खानपान, भेषभुषा, कला साहित्य, धर्म आदि संस्कृतिकै अवयवहरु हुन् । वास्तवमा मानिसले समय, काल, परिस्थिति, राजनीति, अर्थतन्त्र र वातावरणसँग गर्ने

बीमक संघको अध्यक्षमा बिजय बहादुर शाह फेरी आए, नयाँ कार्यसमिति निर्विरोध

काठमाडौं । नेपाल बीमक संघको आज सम्पन्न १५ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको साधारण सभाले बिजय बहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमितीलाई निर्विरोध निर्वाचित

भ्यालेन्टाइनको अवसरमा बिजी मलको ‘विग डिस्काउन्ट विन्टर सेल’

काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा अवस्थित बिजी मलले ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको सो योजना १७ दिनसम्म संचालन हुनेछ । योजना अवधिभर मलमा

हिमालयनको काठमाडौं –क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी हिमालयन एअरलाइन्सको काठमाडौं – क्वालालम्पुर सिधा उडान शुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर

कोका–कोला मोःमोत्सव शुरु, मध्य मार्चसम्म चल्ने

काठमाडौं । कोका–कोला मोःमोत्सव  शुरु भएको छ ।  कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालय हरु सँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ । यस बर्षको मोःमोत्सव

तेस्रो नेपाल बिल्डकन तथा नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा .लि. ले तेस्रो नेपाल बिल्डकन तथा नेपाल उुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ आयोजना गर्ने भएको छ । यही माघ २८ देखि फागुन १ गते सम्म

नवलपरासीमा रेड हाउस जंगल रिसोर्ट स‌‌‌‌‌‌‌ञ्चालनमा

काठमाडौं, २५ माघ । विभिन्न किसीमका फर्महरु सन्चालन गर्दै आएका व्यवसायी समुहबाट पाँच सय जनालाई रोजगारीको ब्यवस्था गर्ने लक्ष्यका साथ रेड हाउस जंगल रिसोर्टको स्थापना भएको छ । यो रिर्सोर्टमा

बार्षिक १८ लाख मेट्रिक टनभन्दा बढी चुनढुंगा उत्पादन हुँदै

काठमाडौं । नेपालमा वार्षिक १८ लाख टनभन्दा बढी चुनढुंगा उत्पादन हुने गरेको छ । सरकारबाट अनुमति लिएर देशका बिभिन्न स्थानमा २२ कम्पनीले सो परिमाणको चुनढुंगा उत्पादन गरिरहेका हुन् । खानी

चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

काठमाडौं । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ४ सय भन्दा बढी उद्यमशिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा

अब पोखराका सडकमा पनि गुड्ने भयो, फोर्सका गाडी

पोखरा । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराका ग्राहक भेटघाटका अवसरमा फोर्सका यात्रुबाहक बसका ग्राहकलाई चावी हस्तान्तरण गरेको छ । आयाम इन्टरकन्टिनेन्टल प्रालिले १४ सिट क्षमता भएको क्रुजर