हिमालयन बैंकको सहयोग न्यु चिल्ड्रेन्स होमका बालबालिकाहरुलाई

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं हात्तीगौंडास्थित न्यु चिल्ड्रेन्स होमका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । सहयोग अन्तर्गत बैंकले सो चिल्ड्रेन्स होममा रहेका बालबालिकाहरुलाई भाँडाकुँडा

शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।

बीजी मलमा बीएसआर मुभिज सञ्चालन

काठमाडौं। गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी मलको

सिप्रदियन सहायताद्वारा राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई खेल सामग्री प्रदान

काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री दिएको छ । विहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका

साढे पाँच करोड रुपैयाँ लगानीको सेन्ट्रल डाइग्नोष्ट्रिक ल्याबरोटरीज संचालनमा

काठमाडौं । कमलपोखरीमा सेन्ट्रल डाइग्नोष्ट्रिक ल्यावरोटरी एन्ड रिसर्च सेन्टरले सेवा शुरु गरेको छ । सेन्टरले विश्व मृगौला दिवसको अवसर पारेर आजबाट सेवा शुरु गरेको हो । सेवा शुरु गरेको अवसर

ललितपुर मोबाइल कम्प्लेक्सको स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार योजना

काठमाडौं। ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली (फागु)को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल

नेबिको सुगर फ्रि बिस्कुट नयाँ प्याकेजिङ्गमा

काठमाडौं । नेबिकोले सुगर फ्रि डाइजेटीभ बिस्कुट नयाँ प्याकमा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउनका लागि नयाँ प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको

शास्वतधामको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः धार्मिक पर्यटनमा ठूलो आशा पलायो

नवलपरासी । राष्ट्रपति बिद्यादेबी भण्डारीले शास्वतधामको कारण धार्मिक पर्यटनमा ठूलो योगदान पुग्ने बताइकी छन् । अर्बपति ब्यवसायी बिनोद चौधरीले लगानी गरेर स्थापना गरेको नवलपरासीको शास्वतधाम उद्घाटन गर्दै उनले यस्तो बताएकी

नेपाल पश्मिना उद्योग संघको नेतृत्वमा दुर्गा विक्रम थापा

काठमाडौं। नेपाल पश्मिना उद्योग संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको  छ ।  सभाले आगामि तीन वर्षकालागी अध्यक्षमा  दुर्गा विक्रम थापालाई निर्वाचित गरेको छ । निर्वाचित तेह्र सदस्यीय केन्द्रिय

बर्दियामा एक अर्बको लगानीमा तारे रिसोर्ट खुल्ने

काठमाडौं । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श