नेबिको सुगर फ्रि बिस्कुट नयाँ प्याकेजिङ्गमा



काठमाडौं । नेबिकोले सुगर फ्रि डाइजेटीभ बिस्कुट नयाँ प्याकमा बजारमा ल्याएको छ ।

उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउनका लागि नयाँ प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

विदेशवाट आयातित एअर टाईट कार्टुनमा बिस्कुटको प्याकेजिङ्ग गरिएको छ । बिस्कुटको मुल्य ११० ग्रामको ५० रुपैयाँ र २२० ग्रामको १०० रुपैयाँ राखिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु