सुनको कोटा दैनिक २० किलो बनाउने तयारी, कार्यविधि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाउँदै २० केजी पुर्‍याउन

सोल्टी सिटी अपार्टमेन्टको दशैं अफरः साढे ७ लाख तिरेर बस्न पाइने

काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले सुरुमा १० प्रतिशत रकम तिरेर अपार्टमेन्टमा बस्न सक्ने अफर सार्वजनिक गरेको हो । रवी भवनमा रहेको अपार्टमेन्टले वान

आर्थिक संकुचनले सिमेन्ट र डण्डी उद्योगको व्यापारमा धक्का, आधाले घट्यो कारोबार

हालसम्म आर्थिक कारोबारको विवरण सार्वजनिक गरेका अधिकांश उद्योगको व्यापारमा कमी आएको छ । सर्वोत्तम स्टिल,  श्री स्टिल, विजयश्री स्टिल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, ब्रिज सिमेन्टलगायतका उद्योगको

रविना कन्स्ट्रक्सनको व्यापारमा ५७ प्रतिशतको वृद्धि, २ अर्ब ६६ करोड कर्जाको रेटिङ

काठमाडौं । ‘क’ वर्गको निर्माण कम्पनी रविना कन्स्ट्रक्सन प्रालिको व्यापारमा ५७ प्रतिशतको वृद्धि भएको छ । कम्पनीको व्यापारमा आव २०२१ को तुलनामा आव २०२२ मा ५७.७७ प्रतिशतको वृद्धि भएको हो

कित्ताकाट खोले पनि घरजग्गा कारोबारमा देखिएन सुधारको संकेत, भदौमा ३५ हजारमात्रै किनबेच

काठमाडौं । सरकारले कित्ताकाटमा देखिएको समस्या सम्बोधन गर्दासमेत घरजग्गा कारोबार झनै कम भएको पाइएको छ । सरकारले गत साउन ३२ गते भू-उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो

सुरुङमा आधारित ईट्टा उद्योग बनाउँदै सरिया ग्रीन ब्रिक्स

काठमाडौं । २०१९ मा स्थापना भएको सरिया ग्रीन ब्रिक्स इन्डस्ट्रीज प्रालिले सुरुङमा आधारित इट्टा उद्योग निर्माण गर्ने भएको ५ । त्यसका लागि कम्पनीले ६० करोड रुपैयाँ ऋण लिने भएको छ

गोडरेजको ‘गज्जबको गोडरेज कमालको अफर’ योजना सार्वजनिक

काठमाडौं । ६५  वर्षको गौरवमय इतिहास बोकेको भारतको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैं, तिहार र छठलाई लक्षित गरी ‘गज्जबको गोडरेज, कमालको अफर’ योजना सार्वजनिक गरेको

आर्थिक मन्दीको प्रभावः तीजमा पनि घट्यो दुग्धजन्य पदार्थको बजार

काठमाडौं । दुग्धजन्य पदार्थको अत्याधिक बिक्री हुने दिनमध्ये तीज पनि एक हो । तर, यो दिन पनि दुध तथा दुग्धजन्य पदार्थको बिक्री बढ्न नसकेको व्यवसायीहरुले औंल्याएका छन् । आर्थिक मन्दीको

चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४० पुर्‍याइयो, उद्योगी कि व्यापारीले गर्दैछन् बदमासी ?

चिनीको कृत्रिम अभाव सिर्जना गरी जथाभावी मूल्य बढाउने काम भइरहेको छ तर सरकारले बजार अनुममन गरी बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न चासो देखाएको छैन । उल्टै कैफियत गर्ने उद्योगी व्यापारीको

टिसिएल टिभीको ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक, ४४ हजार रुपैयाँसम्मको छुट

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका