बजार मूल्यको अनुगमन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गैरकानुनी रुपमा खुला सीमामार्फत भित्रिने चिनीलगायतका सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य नियन्त्रणमा राख्न सम्बन्धित निकायसँग आवश्यक समन्वयका लागि सरकारलाई निर्देशन दिएको छ ।

उद्योगमन्त्री रिजालले गरे सुपथ मूल्य पसल उद्घाटन, चिनी ९७ रुपैयाँ किलो, अरु कति सस्तो ?

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गरेको छ । सुपथ मूल्य पसलको आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । उपभोक्ताको सहजताका लागि काठमाडौं

भारतबाट एकैवर्ष २२ अर्ब अमेरिकी डलरको हिरा निर्यात, नेपालले किन्यो ३ अर्ब रुपैयाँको

काठमाडौं । भारतले एकैवर्ष २२ अर्ब अमेरिकी डलरको हिरा (कट तथा पोलिस डाइमन्ड- सीपीडी) निर्यात गरेको छ । भारतले सन् २०२३ मा २२ अर्ब ४ करोड अमेरिकी डलरबराबरको हिरा निर्यात

चाडपर्व लक्षित सस्तो सरकारी पसल आइतबारदेखि सञ्चालन हुँदै, केमा कति छुट ?

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ८३ बिक्री स्थल रहनेछन् । काठमाडौं उपत्यकामा आठ बिक्री

आर्थिक संकुचनमा पनि शंकर ग्रुपले बेच्यो सवा ४० अर्बको डण्डी

काठमाडौं । देशमा आर्थिक क्रियाकलापहरुमा सुस्तता आइरहदा पनि शंकर ग्रुपले एकै वर्ष सवा ४० अर्ब रुपैयाँको डण्डीको व्यापार गरेको छ । आर्थिक संकुचनले अहिले निर्माणजन्य समाग्रीको व्यापारमा गिरावट आएको छ

मोटरसाइकल र स्कुटरको व्यापार घट्दो, १० वर्षपछिकै कम आयात

काठमाडौं । भूकम्प तथा कोरोना महामारी जस्ता समयमा पनि उच्च कारोबार भएको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को व्यापार अहिले घट्दो क्रममा छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण

दशकसम्म पनि बनेन ‘निलो-रातो’ सिलिण्डरको कार्यविधि, १५ लाख वटामा निलो रङ पोत्न सवा करोड खर्च

काठमाडौं । घरायसी तथा औद्योगिक प्रयोगकर्ताको लागि फरक फरक मूल्यमा खाना पकाउने ग्यास उपलब्ध गराउँदा उपभोक्ताको हित गर्न सकिने भनेर सरकारले एक दशकअघि ल्याएको अवधारणा सरकारकै कारण असफल भएको छ

१ अर्ब ३७ करोडमा बनिरहेको अतिथि स्वीट्स अपार्टमेन्टले १ अर्ब ऋण लिँदै

काठमाडौं । पोखराको लेकसाइड क्षेत्रमा निर्माणाधीन अतिथि स्वीट्स अपार्टमेन्टका लागि अतिथि स्वीट्स प्रालिले १ अर्ब ऋण लिने भएको छ । २०२० को डिसेम्बरमा स्थापना भएको अतिथि स्वीट्स प्रालिले हाल पोखराको

दसैंमा ५३ करोड रुपैयाँको खसीको मासु उपभोग गर्छन् काठमाडौंबासी

काठमाडौं । दसैंमा उपत्यकाबासीले कति मूल्यबराबरको मासु उपभोग गर्छन् होला ? त्यसमा पनि खसीबोकाको मात्रै कति किलो खान्छन् होला ? यसमा धेरैले चासो राखेका हुन्छन् । दसैंमा मात्रै उपत्यकाबासीले ४७

६ महिनापछि सबैभन्दा सस्तियो सुन, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर घटेर ६ महिनापछिकै कम मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड कायम भएकोमा पछिल्लो