एसवाई प्यानलको वार्षिक कारोबार ५० करोड

काठमाडौं । एसवाई प्यानलले यो वर्ष व्यापार बढाउने भएको छ । कम्पनीले सन् २०२३ मा ५० करोडको कारोबार गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा ४१ करोड ६० लाखको

सुयस प्याकुरेलको एमएम पोलिमर्सले एकैवर्ष गर्‍यो १ अर्ब २७ करोडको व्यापार

काठमाडौं । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयस प्याकुरेलको कम्पनीले एकैवर्ष १ अर्ब २७ करोडको व्यापार गरेको छ । प्याकुरेल अध्यक्ष रहेको एमएम पोलिमर्सले सन् २०२२ मा १ अर्ब २७ करोड

चाडपर्व नजिकियोः व्यापार ‘तंग्रिने’ आशमा व्यापारी, बढ्ला त उत्साह ?

काठमाडौं । दसैंतिहार र छठमा नयाँ रेडिमेड लुगा र जुत्ता लगाउने रहर सबैको हुन्छ । झन् विजयादशमीको टिका र भाइटिकाको दिन नयाँ लुगा र जुत्ता लगाउने रहर कसको पो हुँदैन

टुन्डी कन्स्ट्रक्सनको व्यापार २ अर्ब ८४ करोड, १८ अर्बको काम गर्दै, १३ अर्ब ऋण

काठमाडौं । टुन्डी कन्स्ट्रक्सन प्रालिको व्यापारमा कमी आएको छ । कम्पनीको व्यापारमा आर्थिक वर्ष २०२१ यता निरन्तर कमी आइरहेको हो । २०२१ मा कम्पनीले ३ अर्ब १३ करोड ८८ लाख

गाउँ-गाउँमा साना बजार, ठूला बजारका व्यवसायी भन्छन्- व्यापार ठप्प छ

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड

सिद्धार्थ ग्रुपले एक अर्ब लगानीमा सौराहामा लग्जरी रिसोर्ट खोल्दै

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले दशैं अघि

‘एशियन कन्क्रिटो’को व्यापार बढ्यो, ४२ करोडको कारोबार

काठमाडौं । एशियन कंन्क्रिटो प्रालिको व्यापारमा बृद्धि भएको छ । कम्पनीले व्यापार आर्थिक वर्ष २०२० मा २३ करोड रुपैयाँ थियो । २०२१ मा कम्पनीले ३२ करोड ५० लाखको व्यापार गरेको

अदुवाको मूल्यमा उछालः गत वर्षभन्दा ४ गुणा महँगो, भन्सारको तथ्यांक भने ‘अवास्तविक’

काठमाडौं । गत वर्ष प्रतिकिलो ३१ रुपैयाँले निकासी भएको अदुवा यसपटक १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष साउनमा ६ करोड ९७ लाख ४१

एकै महिनामा साढे २३ करोडको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौं । साउनमै साढे २३ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । निर्यातमा अनुदान घोषणा भएपछि गत वर्ष साउनमा ४९ लाख २९ हजार रुपैयाँबराबरको ३३ हजार १५७ मेट्रिक

कडा निगरानीमा प्याज व्यापारी:  दुई दिनमा ३१ वटा फर्ममा पुग्यो वाणिज्य विभाग, १६ वटालाई जरिवाना

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीले कालोबजारी गरेको गुनासो बाहिरिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ । विभागले काठमाडौं उपत्यकामा २ दिनमा ३१