सोल्टी सिटी अपार्टमेन्टको दशैं अफरः साढे ७ लाख तिरेर बस्न पाइने

24.2k
Shares

काठमाडौं । सोल्टी सिटी अपार्टमेन्टले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले सुरुमा १० प्रतिशत रकम तिरेर अपार्टमेन्टमा बस्न सक्ने अफर सार्वजनिक गरेको हो ।

रवी भवनमा रहेको अपार्टमेन्टले वान बीएचके युनिटमा बस्न इच्छुक व्यक्तिले सुरुमा साढे ७ लाख रकम तिरेर बस्न सक्नेछन् ।

त्यसैगरी अपार्टमेन्टमा उपलब्धमा टु बीएचकेमा बस्न चाहनेका लागि साढे १२ लाख रुपैयाँ र थ्री बीएचके युनिटको अपार्टमेन्टमा बस्न इच्छुक व्यक्तिले १८ लाख रुपैयाँ रकम तिरेर बस्न सक्ने जनाएको छ।

कम्पनीअनुसार १२ लाख रुपैयाँ सुरुमा रकम तिरेर टुबीएचकेमा बस्न सक्नेछन् भने २६ लाख रुपैयाँ स्टलमेन्टमा तिर्नुपर्नेछ । त्यस्तै, कम्पनीले ८९ लाख रुपैयाँ हाउजिङ लोन प्रदान गर्ने भएको छ ।

Skip This