काठमाडौं । अवैधानिक होटललाई नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारको अनुमति दिएको पाइएको छ । दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिले नवीकरण बिना नै अवैधानिक ढंगले होटल सञ्चालन गरिरहेको
सरकारले दसैं भत्तासहित कर्मचारीको तलब दिँदा बढेको खर्चसँग आम्दानीको खाडल बढेको छ । आम्दानी र खर्चबीचको ठूलो अन्तरले पनि अर्थतन्त्रमा देखिएको समस्या सानोतिनो रिकभरीबाट हुँदैन भन्ने पुष्टि हुन्छ । काठमाडौं
पढेका र अर्थतन्त्र बुझेका मान्छेहरु लामो समय अर्थ मन्त्रालयमा नभएका कारण देशको अर्थतन्त्र शिथिल बनेको भन्ने आरोप लाग्दै आएको थियो । अर्थमन्त्री डा. महतको नेतृत्वमा ८ जना विज्ञहरु छन् ।
कर्मचारीले घुस खाएर गुठीको जग्गा तथा कमसल धितोमा शिवशिखरका विभिन्न कम्पनीलाई दिएको डेढ अर्ब रुपैयाँ ऋण सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै जोखिममा परेको छ । काठमाडौं । नेपाल एसबिआई
काठमाडौं । सरकार आफैंले बनाएको ऐनअनुसार बनेका कानुनलाई स्वीकृति नदिँदा नेपालबाट विदेशमा हुने मेला महोत्सवसहितका कार्यक्रम प्रभावित हुन पुगेको छ । सरकारले नेपाल पर्यटन बोर्डको ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी
काठमाडौं । श्रमिकको हक हित र सुरक्षा प्रदान गर्न भन्दै १३ वर्षदेखि उठाएको रकम सरकारले सामाजिक सुरक्षा कोषलाई हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ । श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न उठाएको
कुनै समय नेकोन एयरमात्र सेयर बजारमा सूचीकृत भएकोमा एकपटक फेरि वायुसेवा कम्पनीहरु व्यवसाय विस्तार गर्न धमाधम सेयर बजारमा सूचीकृत हुने भएका छन् । सीता एयर, यति एयरलाइन्स र कैलाश हेलिकप्टर
काठमाडौं । सरकार र निजी क्षेत्रबीचको संघर्षले अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । जसका कारण अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा ल्याएको निजी क्षेत्रसम्बन्धि व्यवस्था अहिलेसम्म पूर्णकार्यान्वयनमा जान
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले मंगलबार (सेप्टेम्बर २६)बाट टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने भएका छन् । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषणा गरेको
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले हेलिकप्टर कम्पनीलाई एयरक्राफ्ट थप गर्नुपर्ने दबाव सिर्जना भएको छ । प्राधिकरणले ‘एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर)’मा १०औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न