अब यि क्षेत्रमा पनि निशुल्क इन्टरनेट सुविधा

२८ कात्तिक, काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौँ महानगरापलिकाले बालाजु उद्यानलगायतका स्थानमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । झन्डै एक वर्ष अघिदेखि

राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने

२८ कात्तिक, काठमाडौं । नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयर चार्टड गरेर सोमबार दिउसो १२ बजे अमेरिकी

४ अर्ब २५ करोड लगानीमा ३६ मेगावाटको ‘बलेफी ए’ निर्माण सुरु

२८ कात्तिक, काठमाडौं । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको ‘बलेफी ए’ जलविद्युत् आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चार वटा बैंकको सहवित्तीयकरणमा ४ अर्ब २५ करोड लगानी

२ बर्षको जति दुरसंचार उपकरण २ महिनामै

काठमाडौं, २८ कात्तिक । दूरसञ्चार सेवा प्रदायकले चालु आर्थिक बर्षको दुई महिनामा साँढे पाँच अर्ब बराबरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन् । यो रकम अघिल्ला दुई

कुलमानको अर्को तयारीः रिमोटबाटै विजुलीको बिल तिर्न पाइने

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।

दुई हजारको भारु नोटमा चिप्स कार्ड नहुने

२६ कात्तिक काठमाडौं । भारतीय रिभर्ज बैंक (आरबीआई) सार्वजनिक गर्न लागेको दुई हजार हजारको नोटमा चिप्स कार्ड हुने कुरा हल्ला मात्रै रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार पाँच

मंसिर १० देखि १५ मेगावाटको हेवाखोलाले विजुली उत्पादन गर्ने

२५ कात्तिक, काठमाडौं । पुर्वी पहाडी जिल्ला पाँचथरको ‘हेवाखोला–ए’ जलविद्युत आयोजनाले आगामी मंसिर १० गतेदेखि विजुली उत्पादन थाल्ने भएको छ । १४.९ मेगावाट कूल विद्युत उत्पादन क्षमताको यो आयोजनाले मंसिर

गोप्रोले समस्याग्रस्त कर्मा ड्रोन फिर्ता लिने

अमेरिकी एक्सन क्यामेरा उत्पादक गोप्रोले यही अक्टोबरमा सार्वजनिक गोप्रो कर्मा ड्रोन क्यामेरा बजारबाट फिर्ता लिने निर्णय गरेको छ । बिहिबार सार्वजनिक विज्ञप्‍तिमा क्यामेरा उडिरहेको समयमा एक्कासि बन्द हुने समस्या देखिएको

चिनियाँ उत्पादक साओमीले ल्यायो वायुप्रदूषण रोक्ने मास्क

चिनियाँ स्मार्टफोन उत्पादक साओमीले वायु प्रदूषणसंग जुध्ने मास्क सार्वजनिक गरेको छ । सार्वजनिक मास्कमा वायु सुद्धिकरण गर्ने फिल्टर रहेको छ । ब्याट्रीबाट चल्ने फिल्टरमा रहेको सानो पंखाले मास्कमा लगातार हावाको

बिजुलीको बल्ब कस्तो बाल्नु हुन्छ? दिमागलाई पार्छ यस्तो असर

उज्यालोलाई सकारात्मक विम्बको रूपमा लिइन्छ । तर सबैखाले उज्यालोले मानव स्वास्थ्यमा राम्रो मात्र प्रभाव पार्दैनन् । नियमित प्रयोगमा आउने बिजुलीका बल्बले मानव मस्तिष्कलाई सिधै प्रभाव पारेर विभिन्न रोगको सिकार पनि