तेह्र साना सिँचाइ उपआयोजना छनौट, २० वटा द्वन्द्व प्रभावित कृषक कार्यक्रम पारित

जुम्ला । चालु आवका लागि यहाँका १३ साना सिँचाइ उपआयोजना र २० द्वन्द्व प्रभावित कृषकलाई छनौट गरिएको छ । कृषि कार्यालयमा परेका २५ निवेदनमा जिल्ला कृषि विकास समिति,जुम्लाले छनौट गरेको

भोजपुर विमानस्थल कालोपत्रेमा ढिलार्इ

भोजपुर । भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ । पाँचसय ४५ मिटर लम्बाइ र २०  मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत

बिदेशी संस्थागत लगानीकर्ताको साथ चाहियोः गभर्नर डा. नेपालको बिचार

पछिल्ला तथ्याङ्कले नेपाली आर्थिक गतिबिधि प्रगतिको बाटोमा लम्कदै गरेको पुष्टि गर्छ । अर्थतन्त्रको तीन मुख्य क्षेत्रहरु कृषि, उद्योग र सेवा अघिल्लो बर्षको कमजोर प्रर्दशन पछि सहजतातर्फ उन्मुख भएका छन् ।

नोकिया ३३१० को प्रिमियम हेडसेट, मूल्य १ लाख ८७ हजार रुपैयाँ

काठमाडौं । नोकिया ३३१० पछिल्लो दिनमा निकै चर्चामा आएको मोबाइल फोन हो । हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुन नयाँ डिजाइनमा सार्वजनिक गर्यो ।

खानी विभागले भन्योः नेपालका खनिज खोज्न इच्छुक भए आउनुस्

काठमाडौं । खानी तथा भूगर्भ बिभागले नेपालका विभिन्न स्थानमा रहेका खनिजजन्य पदार्थको खोजीमा निजी क्षेत्रलाई फेरि सहभागी गराउने भएको छ । बिभागले करिब १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर

काठमाडौँ। नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमद्धारा जारी प्रेस विज्ञप्तिमा कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत

भेडापालकले पाए तीस लाख अनुदान, व्यावसायिक बनाउन सहयोग

म्याग्दी । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले ३० लाख रुपैयाँ अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध

पर्यटकको आकर्षणको केन्द्रमा वसन्तपुर, पर्यटकलाई वर्षैभरी लोभ्याउने प्रयास

तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे,मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा

ठाडोकुलो फाँट सिँचाइ योजनाबाट सिन्धुली फाँट बाह्रै महिना सिञ्चित

सिन्धुली । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि

एक साताभित्र हतियार बुझाउन आग्रह, निर्वाचन ध्यानमा राखी हातहतियार खोजी सुरु

चितवन । स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा