तिङ्लावासीको आन्दोलनले सगरमाथा जाने पर्यटक समस्यामा, उपभोग्य वस्तुको पनि अभाव

सोलुखुम्बु । तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा  दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका  तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।

मुस्ताङ जाने बाटोमा प्रशासनद्धारा सिण्डिकेट, २६ सिट भन्दा माथिका गाडी लान नपाइने

म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमता भएका सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्रहुँदै मुस्ताङ जोड्ने

पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा, ५० वटा गुफाको प्रवद्र्धन हुन सकेन्

पाल्पा । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन । सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट

५ प्रतिशत परिसूचक बढेपछि सेयर बजार कारोवार आजको लागि बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेपछि स्टक एक्सचेन्जको कारोवार रोकिएको छ । आज नेप्सेमा ३ पटक सर्किट ब्रेक लागेको थियो । नेप्से चार महिनापछि १६ बिन्दु

दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहणको मुआब्जा निर्धारण

काठमाडौं । दोस्रे अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआज्जा निर्धारण गरिएको छ । जग्गाको मुआब्जा प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५ सय देखि अधिकतम चार लाख

सर्किट ब्रेक लागेर खुल्यो नेप्सेमा सेयर कारोबार

काठमाडौं । नेप्सेमा दोस्रो पटकपनि सर्किट ब्रेक लागेर सेयर कारोबार खुलेको छ ।  नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४ प्रतिशतले बढेर १५९५.२३ अंक पुग्दा दोस्रो पटक सर्कीट ब्रेक लागेको छ

आधा दर्जन बढी संस्थाको बोनस र हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विभिन्न कम्पनीले दिएका बोनस सेयर सूचिकृत भएको छ । स्टाण्डर्ट चार्टर्ड बैंकका १३ लाख ७४ हजार ७ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ

कमोडिटीज विधेयकमा एक मात्र सांसद्को संसोधन प्रस्ताव

काठमाडौं । व्यवस्थापिका संसद्मा दर्ता भएको वस्तु बजार विनियम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एउटा मात्र संसोधन प्रस्ताव दर्ता भएको छ । संसद्ले तोकेको समयमा नेकपा एमालेका सांसद् रेवतीरमण भण्डारीले

दुई संस्थाको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । जनता बैंक र सगरमाथा फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । जनता बैंकले ३ लाख ९६ हजार ५ सय २६ कित्ता संस्थापक सेयर तथा ३ लाख

इन्धन सम्झौता नवीकरणः चाहेजति तेल भारतबाट पाइने

काठमाडौं । नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा