बेइजिङद्वारा सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने

बेइजिङ । यस वर्ष बेइजिङले कोइला प्रयोगमा ३० प्रतिशतले कमी ल्याई वायु प्रदूषण नियन्त्रण प्रयासमा योगदान गर्ने बेइजिङ म्युनिसिपल कमिसनको सहर व्यवस्थापन समितिले जनाएको छ । बेइजिङले यस वर्ष कोइला

लाप्राकमा नमुना बस्ती निर्माण गर्न एनआरएनएलाई स्वीकृति

काठमाडौं । भूकम्प पुनः निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बैठकले

पुनः निर्माण प्राधिकरणको वेभसाइटमा घर निर्माणको गलत तथ्यांक

काठमाडौँ, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक रखिएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (www.nra.gov.np) मा भूकम्पपछि पुनःनिर्माण भएका

भारतमा उत्पादन बढ्दा सस्तियो तरकारी

काठमाडौं । गतवर्ष प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु यो वर्ष २५ देखि ३० रुपैयाँसम्ममा पाइन्छ । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । यस्तै भान्छामा बढी हुनेमा

७५ हजार म्यादी प्रहरी भर्ना आजदेखि खुला

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । आजदेखि खुला भएको भर्नामा १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका नागरिकले आवेदन

जिब्रो छेड्ने जात्रा सङ्कटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने

दिगो विकासका लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौं । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने गरी त्यसको कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति गठन गरेको

प्रभु बैंकको हकप्रद शेयर निष्काशकमा एनसिएम मर्चेन्ट

काठमाडौं । प्रभु बैंकको पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४०% ले हुने २,३५,२५,६०८ कित्ता हकप्रद शेयर निष्काशन

कमोडिटीज एक्सचेन्ज खोल्न ५० करोड पूँजी चाहिने

काठमाडौं । कमोडिटीज एक्सचेन्ज खोल्नको लागि न्यूनतम चुक्ता पूँजी ५० करोड चाहिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको वस्तु बजार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा

आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न उज्यालो नेपाल अभियान: ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियानको सुरुआत भएको बताएका छन् । अखिल(क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको  ‘स्ववियुका विजेता सम्मान कार्यक्रम तथा स्थानीय तहको निर्वाचन