चीनमा प्रधानमन्त्री प्रचण्ड गरे केरुङबाट काठमाडौं र पोखरा ल्याउने रेलको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने

योगी आदित्यनाथको एक निर्णय जसबाट भारतमा ३० लाख रोजगारी संकटमा

नयाँ दिल्ली ।   उत्तर प्रदेशका बधशालाहरुका बिरुद्ध भइरहेको कारवाहीले मासु ब्यवसायमा निर्भर मुसलमानहरुको मात्र नभइ लाखौं दलितहरुको पनि रोजी रोटीमा प्रश्न चिन्ह लागेको छ । बधशाला र छाला उद्योगहरुमा मुसलमानका

पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा । चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ । ‘फेवातालको संरक्षण गरौंँ’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको

कलैयामा १ अर्ब ५८ करोडको आलु उत्पादन

कलैया । बारामा यसवर्ष १ अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार ४५ हेक्टर

रेडक्रसले दियो आवास निर्माण गर्न दोस्रो किस्ताबापत ५ करोड ८३ लाख

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ । दोस्रो किस्ताबापतको रु एक

सासंदले भने असोजममा मेलम्चीको पानी काठमाडौं आउँदैन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी

जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल

जापान । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी

३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु

लमजुङ । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । जलविद्युत् आयोजना २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु

नक्कली नोटको मुद्दाले कलकत्तामा ३ हजार नेपाली कन्टेनर अलपत्र

काठमाडौं । भारतले नक्कली नोटको मुद्दा उठाएर तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरलाई रोकेर राखेको छ । पछिल्लो एकसातादेखि कलकत्ताबाट नेपाल आउनुपर्ने कन्टेनर आउन सकेको छैन । उद्योग वाणिज्य महासंघका उद्योग

आस्वा प्रणाली लाई प्रभावकारी धितोपत्र बोर्डको छलफल

काठमाडौं । धितोपत्रले बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउनको लागि छलफल शुरु गरेको छ । बोर्डले गत माघदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । हालसम्म उक्त प्रणालीबाट समेत फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स,