एघार हजारले स्वास्थ्य बीमा सेवा लिए

पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बीमा दर्ता प्रक्रिया

बजेट घोषणा गरेर मात्र प्रचण्डले सरकार छाड्ने: पूर्व अर्थमन्त्री पुन

रुपन्देही । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए

गौरीशङ्करको विकट क्षेत्रमा टेलिकमको सेवा विस्तार

दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम

कुलमान भन्छन्ः अब स्मार्ट बिद्युत सेवा पाउनु हुन्छ

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले स्मार्ट बिद्युत सेवा प्रवाह गर्ने तयारी भएको जानकारी दिएका छन् । प्राधिकरणले शुक्रबार आयोजना गरेको बिद्युत दिबसको अबसरमा बोल्दै उनले यस्तो

व्यवस्थापनले सञ्चालकलाई खुसी पार्न खोज्दा बैंकहरु बिग्रिएः गभर्नर

जनता बैंक सुरु हुने बेला म धितोपत्र बोर्डमा थिए । खुल्ने क्रममा थियो । अहिले यति ठूलो भयो । भोलिका दिनमा यसको पुँजीबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ भन्ने मेरो

यो हो लगानी अवसर भएको संसारको कान्छो सेयर बजार

दुई जापानी कम्पनी ‘डाइवा सेक्युरिटिज ग्रुप’ र ‘जापान एक्सचेन्ज ग्रुपले सन् २०१४ को डिसेम्बर २३ गते ‘म्यान्मा इकोनोमिक बैंक’सँग सम्झौतामा हस्ताक्षर गरे । अनि त्यही सम्झौताले संसारकै सबैभन्दा कान्छो सेयर

सीसीडी रेसियो हटाउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) हटाउने तयारी गरेका छन् । । उनले सीसीडी रेसियोलाई हटाएर सीडी रेसियो मात्रै बनाउन लागिएको जानकारी दिए ।

हातहतियार बुझाउने म्याद सकियो, हतियार बुझाइएन

नवलपरासी । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र

सामसङ मोबाइलको खरिदमा ८ हजारसम्मको छुट

काठमाडौं । नयाँ वर्ष उपलक्ष्यमा सामसङ  मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा सेट छुटमा विक्री गर्न लागेको हो । सामसङले अधिकतम ८

दोलखामा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी, वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग हुने

दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई