पर्वत प्रशासनको नागरिक बडापत्र अब डिजिटल प्रविधिमा

पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा

एभरेष्ट बैंकको ८८औ एटिएम जैन भवनमा

काठमाडौं । एभरेष्ट बैंकले जैन भवनमा ८८औं एटिएम सेवा विस्तार गरेको छ । एटिएमको उद्घाटन कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंकका डा. राम. एस. साङ्गापुले गरेका थिए  । एभरेष्ट बैंकले हाल

सगरमाथा चढ्न आइसफल डाक्टरले बाटो बनाए

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर  हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो

दैनिक एकहजार सवारी ट्राफिक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन,

काठ नहुँदा पुनर्निर्माण ठप्प, दुई हजार क्युफिट काठ मात्रै उपलब्ध

मेलम्ची। भूकम्प गएको दुई वर्ष बितिसकेर पुनर्निर्माणले फड्को लिनुपर्ने समयमा काठको अभावमा पुनर्निर्माण गर्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो छ । जिल्लाभरिबाट स्थायी आवास निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताअनुरुप ५०

जनरल फाइनान्सको सिइओमा पहारी नियुक्त

काठमाडौं । जनरल फाईनान्स लिमिटेडले महेश्वर पहारीलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थामा लामो समयसम्म काम गरिसकेका पहारीले बिज्ञान बिषयमा स्नातक

सानिमाको हकप्रद बैशाख १७ देखि

काठमाडौं । सानिमा बैंकले बैशाख १७ देखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड ५९ लाख १७ हजार ६ सय १७

अचम्मको ऋणीः ऋण लिएको कागज गर्ने, पैसा नलिने

काठमाडौं । साहूले ऋणीलाई पैसा नदिइ ऋणको कागज गराएको भन्ने गुनासो सुनिएकै हो । यस्तै दिएको भन्दा बढी पैसाको तमसुकमा लाप्चे लगाएर घरखेत खाइदिएको भन्ने पनि सुनिएकै हो । तर

गाउँमा भन्दा सहरमा बस्दा दोब्बर खर्च

काठमाडौं । गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले दोब्बर खर्च गर्नुपर्ने देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणले गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले उपभोगमा दोब्बर खर्च गर्ने गरेको

सरकारले रेडियो, टेलिभिजन तथा केबललाई नियमन गर्न छुट्टै निकाय बनाउने

काठमाडौं। सरकारले रेडियो, टेलिभिजन तथा केबल टेलिभिजनलगायतको क्षेत्रलाई नियमन तथा अनुगमन गर्न छुट्टै निकाय बनाउने संकेत गरेको छ । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले डिजिटलाइजेसन टेलिभिजन इन नेपाल विषयक