सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सबीच बैङ्कासुुरेन्स सम्झौता




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैङ्कासुुरेन्ससम्झौता भएको छ । शुुक्रबार बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र इन्स्योरेन्सका प्रमुुख कार्यकारी अधिकृत अभिजीत घोस दास्तिदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुुसार यस बैंकका ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज रुपले लिन सक्नेछन ।

बैंकले ४० वटा शाखाहरुबाट बैंकिङ सेवाको अतिरीक्त सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।


क्लिकमान्डु