स्वास्थ्यमन्त्री गगन थापाको आग्रहः २०७४ मा स्वस्थ रहन यी ५ प्रतिबद्धता जनाउनुहोस्

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नागरिकलाई स्वस्थ बन्नको लागि पाँच प्रतिबद्धता अपनाउन सुझाव दिएका छन् । गगनले दिएका पाँच प्रतिबद्धतामा रक्सी चुरोट नखाने,नियमित व्यायाम गर्ने,स्वस्थ र पोशिलो खाना,नियमित स्वास्थ्य परिक्षण

उत्पादन बढ्दा इँटाको मुल्य स्थिर

काठमाडौं ।  दुई वर्ष अगाडि गएको भूकम्पपछि इँटामा उद्योगमा थपिएको अत्याधिक लगानीले इँटाको मुल्य स्थिर देखिएको छ । यसले घर निर्माण गर्नेलाई राहत दिएको छ । नेपाल इँटा उत्पादक संघका

विशेष साधारणसभाका लागि एनसीसीको बुक क्लोज

काठमाडौं । एनसीसी बैंकले विशेष साधारणसभाका लागि आगामी बैशाख ६ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले बिशेष साधारण सभामा ५० प्रतिशत हकप्रदको प्रस्ताव लाने भएको छ

शंकास्पद तरिकाले किनियो सेनाको ज्याकेट

काठमाडौं । नेपाली सेनाको ज्याकेट खरिद प्रक्रियामा गढबढी भएको तथ्य सार्बजनिक भएको छ । लत्तकपडा कारोबार गर्ने अनुमति नपाएको फर्मलाई सप्लाइको जिम्मा दिएको र एक दिनको म्यादमा ज्याकेट दिइसक्नु पर्ने

ट्रम्पभन्दा व्यापार किन हरियो छ

लन्डन । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ । यीमध्ये केही दशकौँसम्म

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास

  सोलुखुम्बु ।   सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले मानिसको

युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । युनाईटेड मोदी हाइड्रोको आइपिओ बाँडफाँड भएको छ । ५ हजार देखि ३३ हजार रुपैंयाँसम्म आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको कम्पनीले जनाएको छ । उनीहरुले १० कित्ताको

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

हेटौँडा । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य

नवलपरासीको खानीबाट फलाम निकाल्छौं : मन्त्री जोशी

नवलपरासी । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् । आज खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी

सिटिजन्स बैंक र डलारको एक्सचेन्जबीच विप्रेषण सम्झौता

काठमाडौं । कुवेतबाट नेपालमा रकम भुक्तानीका लागि सिटिजन्स बैंक र डलारको एक्सचेन्ज कुवेतबीच विप्रेषण (रकम भुक्तानी दिने) सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काप्mले