यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारणको ताँती

डोल्पा । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ

निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन

काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्ने दिन बैशाख १९ गतेसम्म पनि नेकपा एमालेबाट विद्यासुन्दर शाक्यको नाम फाइनल भएको थिएन । एमालेमा पदाधिकारी रहेका अष्टलक्ष्मी शाक्य र योगेश

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो, एक महिनामा नै १३ लाख रुपैयाँ नाफा

चितवन। भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा

गरिमा विकास बैंकले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

म्याग्दी । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

तनहुँ। जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । भूकम्प पीडितको

भरतपूरमा देबी र रेणुको मतान्तर १४४३, काठमाडौं र पोखरामा एमाले अगाडी

काठमाडौं । मतगणना जारी रहेको काठमाडौं, पोखरा र भरतपूर तिन वटै महानगरपालीको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले तिनै ठाँउमा अग्रता कायम गरेको छ । स्थानिय निर्वाचनको कारण चर्चित बनेको

सरकार र मानवीय सहायता साझेदारहरूबीच आपतकालीन पूर्वतयारी स्थलको दिर्घकालिन योजना बारेमा अन्तरक्रिया

काठमाडौं ।  नेपाल सरकार, गृह मन्त्रालय, बेलायतीे वैदेशिक सहायता नियोग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक (यूएनआरसी) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच आज त्रिभुवन विमानस्थल परिसरमा अवस्थित मानवीय सहायता स्थल

हेटौडा सिमेन्टको योजना: बर्षमा ३०० दिन उद्योग चलाउने, नाफा ३० करोड नघाउने

काठमाडौं । व्यवसायिक उत्पादन सुरुगरेको ३९ बर्ष पूराभएको हेटौंडा सिमेन्ट उपभोक्ताको मुख्य रोजाइमा पर्ने गरेको छ । गैंडाको फोटोलाई आफ्नो लोगोको रुपमा प्रयोग गर्दै आएको यो सिमेन्ट पाएसम्म अर्को सिमेन्ट

स्थानीय तहलाई जनसंख्या र भूगोलको आधारमा बजेट दिइने

काठमाडौं । भर्खरै बनेका स्थानीय तहलाई कति बजेट जान्छ भन्ने चासो सर्बत्र फैलिएको छ । स्थानीयस्तरमा संचालित आयोजना तथा सरकारी सेवा प्रवाहसमेत स्थानीय तहले नै गर्ने भएकोले स्थानीय तहमा जाने