सामसङको उत्सव उमंग, दशै अफरको सुरुवात

काडमाडौं ।सामसङ इलेक्ट्रोनिक्सले उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना ल्याएको छ । विदेशमा रहेका व्यक्ति दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन पाऊन् भन्ने उद्देश्यले विदेश गई आफ्नासँग दशैं

वडा सदस्य पनि बैंक संचालक बन्न नपाउने नियम संचारमन्त्रीको हकमा लागेन

काठमाडौं । बुधवारदेखि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत बनेका छन् । सिन्धुपालचोकबाट प्रत्यक्ष निर्वाचित सांसद् बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । कांग्रेसले भागबन्डाको आधारमा

पर्यटक लोभ्याउँदै लभ्लीहिल, पर्यटकीय पूर्वाधार बन्दै

म्याग्दी। यहाँको भ्रमणमा आउने पर्यटकलाई बेनीमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन

अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर। फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले। परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो

चौबीस करोड राजश्व संकलन, सुधार तथा जनचेतनाको कारण राजश्व बढ्दो

भीमदत्तनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ७७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा सात करोड ७४ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको

डिस्काउन्टेड एलसी रोकिएपछि आयातित बस्तु २ प्रतिशतसम्म महंगो, उद्योग पनि समस्यामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिस्काउन्टेड एलसी बन्द गरेपछि नेपालमा बिदेशी सामान महंगो भएको छ । डिस्काउन्टेड एलसी बन्द भएपछि आफूहरुको लागत नै बढेका कारण सामान महंगो भएको आयातकर्ताले बताएका

दार्जिलिङमा इन्टरनेट र टेलिफोन छैन, विरोधमा मोबाइल जलाइयो

काठमाडौं । दार्जिलिङका आन्दोलनकारीले ‘मोबाइल जुलुस’ प्रदर्शन गर्दै मोबाइल फोन जलाएका छन् । गोर्खाल्यान्ड आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले ४० दिन देखि इन्टरनेट र केही दिन यता टेलिफोन सेवा समेत

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको

सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज

चितवन । चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ । अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए। उनका

एनआईसीले मनायो स्थापना दिवस,३ वर्ष भित्रमा शाखा संख्या ३०० पुर्याउने

काठमाडौं । एनआईसी एशिया बैंकले   आफ्नो सेवाको १९ बर्ष पार गरी २०  वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष  जगदिश प्रसाद अग्रवालले