मेगा बैंकले खोल्यो खलङ्गामा नयाँ शाखा

काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैङ्क नेपाल लिमिटेडले सल्यानको खलङ्गामा आफ्नो नयाँ शाखा खोलेको छ । मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका

माओवादीबाट ६ मन्त्रीको टुंगो, को-को परे हेर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी

एउटै व्यक्ति २ स्थानबाट निर्वाचन लड्न नपाउने

काठमाडौं । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ

महालक्ष्मी विकास बैंकको संचालन मुनाफा १ अर्ब १० करोड

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा कमाएको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा

गत वर्ष राजस्व संकलन २६ प्रतिशतले वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमामा राजस्व संकलन २६ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/ ०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख

चार हजार व्यापारीलाई कारबाही गर्दै १ करोड बढी राजश्व असूली

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७३/७४

नेपाली सेनाको ‘गो ग्रिन अभियान’, १ हजार १०० बिरुवा रोपियो

पोखरा। नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा आज पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १०० बिरुवा रोपिएको छ । कार्यक्रममा पश्चिम पृतनापति

रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक, दुर्इ गाविस अझै सडक सञ्जाल बिहिन

रोल्पा। विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन्

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ । नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १

अवरुद्ध सिडिएमए मोबाइल सञ्चालनमा

रसुवा। उत्तरी रसुवामा अवरुद्ध भएको सिडिएमए मोबाइल सेवा आज अपराह्नदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम रसुवाका प्रमुख जनक डाँगीका अनुसार जंगलको झाडीले रिपिटर टावरमा असर पुर्याएपछि झाडी फडानी गरेर