लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३६ प्रतिशत बोनस सेयर बाँड्ने



काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चुक्ता पूजी (रु.१,३३,४६,७७,५००) को ३६ प्रतिशत (छत्तीस प्रतिशत) बोनस शेयर र १.८९४७४ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने भएको छ ।

कम्पनीको साउन २४ गते बिहीबार बसेको ९४औं संचालक समिति बैठकको निर्णय बमोजिम आ.ब. २०७३\०७४ को मुनाफाबाट हाल कायम रहेको उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू जनाइएको छ ।


क्लिकमान्डु