अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाले अभियान चलाउने

काठमाडौँ। मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ । नेपाल पर्यटन बोर्ड,

प्रदेशभन्दा अगाडि प्रतिनिधी सभाको निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि

वीरगञ्ज नाकाबाट हुने व्यापारमा तीन खर्ब २७ अर्ब रुपैयाँको घाटा

पर्सा। प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट तीन खर्ब ४२ अर्ब ८३ करोड ६३

सडक जाम छल्न पौडी खेल्दै कार्यालय, सम्भब होला विष्णुमतीमा पनि ?

काठमाडौं । अत्याधिक दोहनका कारण काठमाडौंका खोला अब ‘खोला’ रहेनन् । खोला माथि पुलमा हिंड्ने पैदलयात्रीहरुले नाक थुनेको देख्दा खोलामा पानी वा काठमाडौंबासीका घरका ढल, कुन बढी बग्ला भनेर सोच्नुपर्ने

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

तेह्रथुम। जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र

राप्रपा तत्काल सरकारमा नजाने, स्थानियतहमा हिन्दूराष्ट्र जागरणसभा गर्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार

काठमाडौँमा विद्युत् कटौती हुने, यस्तो छ विद्युत कटौतीको कारण

काठमाडौँ।  नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने

विवेकशीलबाट बाढीपीडितलाई राहत

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार यहाँ राहत वितरण गरिएको छ । महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित

टौदहमा भक्तजनको विशेष घुइँचो

काठमाडौँ। काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन

गत आवमा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा ६०० ले वृद्धि भएको छ । आव २०७३/७४ मा निर्माण सम्पन्न प्रमाणपत्र लिने