तिब्बतसँग सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । नेपाल टेलिकम बाग्लुङका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन

सहकारी ठगेर ढोरपाटनका मेयर नेपाली १६ महिनादेखि फरार

गण्डकी । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् ।

मुद्दाका क्रममा फरार प्रतिवादी लेख्न नमिल्ने

काठमाडौं । कुनै पनि व्यक्तिलाई मुद्दाका क्रमको अनुसन्धानमा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा अभियोगपत्रका साथ उपस्थित गराउन नसके त्यस्ता व्यक्तिलाई फरार अभियुक्त भन्न नपाइने भएको छ । महान्यायाधिवक्ता रमेश

आज चौथो दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस

दीपकराज जोशीले सोल्टी होटलको सञ्चालकबाट दिए राजीनामा

काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले राजीनामा दिएका छन् । जोशी पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् । जोशीले भदौ २३

नेपालमा जतिबेलामा पनि इन्टरनेट बन्द हुनसक्छ, सरकारले सहजीकरण गरेन: आइस्पान अध्यक्ष पराजुली

काठमाडौं । नेपालमा जतिबेला पनि इन्टरनेट बन्द हुनसक्ने चेतावनी इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले दिएका छन्। सरकारले नेपालका इन्टरनेट सेवाप्रदायकलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानी गर्न विदेशी मुद्रा

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको बैठले अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो

दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन, कति पाइन्छ छुट ?

दाङ । यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टट्रेडिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । यस