पर्यटकलाई आकर्षित गर्दै ‘बुङालुङ’ ढुङ्गे बगैंचा, कसरी पुग्ने?

खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढुङ्गैढुङ्गाले बनेको ककनीडाँडा

राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण तिर्नुपर्ने भएपछि सरकारको लगानी संकुचित: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन् । काठमाडौंमा मंगलबार

धितोपत्र बोर्डका सञ्चालकमा महासंघका महानिर्देशक अवस्थी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक तथा पूर्वआर्थिक पत्रकार गोकर्ण अवस्थी नेपाल धितोपत्र बोर्डको सञ्चालकमा सिफारिस भएका छन् । बोर्डमा महासंघको प्रतिनिधित्व गर्न महानिर्देशक अवस्थी सिफारिस भएका हुन् ।

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक

पहिराले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारबामाथि ढुंगा खसेको छ ।  ईच्छाकामना गाउँपालिका-५ अन्तर्गत पर्ने सडकमा गुडीरहेको बेला गाडीमाथि ढुंगा खसेको हो । उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै

विश्वमा ४ करोडभन्दा धेरै ईभी, ब्याट्रीदेखि विद्युतीय सडक बनाउने सम्ममा भइरहेको छ काम

काठमाडौं । सन् २०२३ मा विश्वमा झन्डै १ करोड ४० लाख विद्युतीय गाडीहरुको बिक्री भएका छन् । यीमध्ये ९५ प्रतिशत विश्वकै ठूला बजार चीन, युरोप र अमेरिकामा रहेको छ ।

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो स्वदेशी गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५४.४०, रातो आलु ६७.६७, रातो मुढे

बीवाईडीको याङवाङ यु९ सुपर कारले पास गर्‍यो विश्वकै कठिन टेस्ट ड्राइभ, बजारमा कहिले आउला ?

एजेन्सी । विद्युतीय कार उत्पादक चिनियाँ कम्पनी बीवाईडीको याङवाङ यु९ सुपर कारले विश्वमै कठिन मानिएको नुर्बगरिङ टेस्ट ड्राइभ पास गरेको छ । ६ महिना लामो विश्वको कठिन टेस्ट ड्राइभ पास