डेढ अर्बको अपार्टमेन्ट बनाउँदै गरेका कालु गुरुङको रोडशोको कारोबार १५% मा सीमित

काठमाडौं । एकै वर्षमा ४० करोड रुपैयाँको व्यवसाय गर्ने प्लटिङ कम्पनी रोडशो इन्भेस्टमेन्टको वार्षिक कारोबार ६ करोड १० लाख रुपैयाँमा सिमित भएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कारोबार

अर्थतन्त्रलाई चलायमान बनाउन काँग्रेस–एमाले गठबन्धन सरकार: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विशिष्ट प्रतिभा सम्मान तथा वृहत

बंगलादेशको गार्मेन्ट ब्यापारलाई बचाइराख्ने महम्मद युनुसको घोषणा

एजेन्सी । बंगलादेशको अन्तरीम सरकारका प्रमुख महम्मद युनुसले बंगलादेशको कपडाको व्यापारलाई बचाइराख्ने राख्ने घोषणा गरेका छन्। सत्तारोहणपछि युनुसले आइतबार आफ्नो पहिलो प्रमुख सरकारी नीतिगत सम्बोधनमार्फत कूटनीतिज्ञहरू र संयुक्त राष्ट्रका प्रतिनिधिहरूसामु

सेयर बजार बढ्दा सरकारको कमाइ बढ्यो, साउनमा १० गुणाले बढ्यो लाभकर

काठमाडौं । सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ । साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत

तनहुँमा करिब ८ करोड विद्युत् बक्यौता, कालोसूचीमा रहेका ग्राहकको धेरै

दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार

भक्तपुरका नेवार समुदायले खुवाए भ्यागुतालाई भात, दिए रक्षाबन्धन धागो र सिन्दूर

भक्तपुर । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछन् । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल, कस्तो हुन्छ लक्षण ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले

यशोदा फुड्सले भन्यो: अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन

काठमाडौं । करेन्ट चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको यशोदा फुड्स प्रालिले आफूहरुको उत्पानदको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ

प्रिमियममा आईपीओ ल्याएको घोराही सिमेन्ट व्यापार घट्यो, ९ महिनामा मार्जिन २.०४% मा सीमित

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ ल्याएको घोराही सिमेन्टको व्यापारमा गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको स्वामित्वमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिको व्यापारमा सन् २०२१ यता

कामना सेवा विकास बैंकद्वारा स्वच्छ वातावरणका लागि गमला हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।