सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तलुलनामा आज सोमबार १ हजार रुपैयाँले बढेको हो ।

एक महिनालाई मर्मतमा गएको वाइडबडी ८३ दिनमा फर्कियो, जहाज बनाउन ढिलो हुँदा समस्यामा निगम

काठमाडौं । एक महिनालाई भनेर मर्मतमा गएकाे नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड ( मकालु)८३ दिनमा फर्किएको छ । इटलीमा सिचेक सकेर निगमकाे उक्त जहाज सोमबार बिहान पाैने

कात्तिकमा घट्यो जग्गाको कारोबार: देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा

यी प्रदेशमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी

पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा बन्द

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ आइतबारका दिन

सहकारी ठगी: रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार

रास्वपाले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, रविलाई छाड्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । आइतबार काठमाडौंमा

युवामा बढ्दैछ ठग्ने बानी, आधा साइबर ठग १९-२४ वर्ष उमेर समूहका, एकतिहाइ विद्यार्थी

काठमाडौं । सूचना प्रविधिमाथि सबैभन्दा बढी पहुँच भएका र प्रविधिमा अभ्यस्त १९–२४ वर्ष उमेर समूहका युवा नै साइबर ठगीमा संलग्न रहेको पाइएको छ । पछिल्लो समय बढिरहेको साइबर ठगीमा युवा

चौधरी ग्रुपले एकैवर्ष तिर्‍यो साढे १८ अर्ब कर, ५ वर्षमा ७६ अर्ब र कुल राजस्वमा २% योगदान

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को