पहिराले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारबामाथि ढुंगा खसेको छ ।  ईच्छाकामना गाउँपालिका-५ अन्तर्गत पर्ने सडकमा गुडीरहेको बेला गाडीमाथि ढुंगा खसेको हो । उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै

विश्वमा ४ करोडभन्दा धेरै ईभी, ब्याट्रीदेखि विद्युतीय सडक बनाउने सम्ममा भइरहेको छ काम

काठमाडौं । सन् २०२३ मा विश्वमा झन्डै १ करोड ४० लाख विद्युतीय गाडीहरुको बिक्री भएका छन् । यीमध्ये ९५ प्रतिशत विश्वकै ठूला बजार चीन, युरोप र अमेरिकामा रहेको छ ।

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो स्वदेशी गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५४.४०, रातो आलु ६७.६७, रातो मुढे

बीवाईडीको याङवाङ यु९ सुपर कारले पास गर्‍यो विश्वकै कठिन टेस्ट ड्राइभ, बजारमा कहिले आउला ?

एजेन्सी । विद्युतीय कार उत्पादक चिनियाँ कम्पनी बीवाईडीको याङवाङ यु९ सुपर कारले विश्वमै कठिन मानिएको नुर्बगरिङ टेस्ट ड्राइभ पास गरेको छ । ६ महिना लामो विश्वको कठिन टेस्ट ड्राइभ पास

डेढ अर्बको अपार्टमेन्ट बनाउँदै गरेका कालु गुरुङको रोडशोको कारोबार १५% मा सीमित

काठमाडौं । एकै वर्षमा ४० करोड रुपैयाँको व्यवसाय गर्ने प्लटिङ कम्पनी रोडशो इन्भेस्टमेन्टको वार्षिक कारोबार ६ करोड १० लाख रुपैयाँमा सिमित भएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कारोबार

अर्थतन्त्रलाई चलायमान बनाउन काँग्रेस–एमाले गठबन्धन सरकार: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विशिष्ट प्रतिभा सम्मान तथा वृहत

बंगलादेशको गार्मेन्ट ब्यापारलाई बचाइराख्ने महम्मद युनुसको घोषणा

एजेन्सी । बंगलादेशको अन्तरीम सरकारका प्रमुख महम्मद युनुसले बंगलादेशको कपडाको व्यापारलाई बचाइराख्ने राख्ने घोषणा गरेका छन्। सत्तारोहणपछि युनुसले आइतबार आफ्नो पहिलो प्रमुख सरकारी नीतिगत सम्बोधनमार्फत कूटनीतिज्ञहरू र संयुक्त राष्ट्रका प्रतिनिधिहरूसामु

सेयर बजार बढ्दा सरकारको कमाइ बढ्यो, साउनमा १० गुणाले बढ्यो लाभकर

काठमाडौं । सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ । साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत