
काठमाडौं । नेपाल पर्यटन बोर्डका निर्वतमान प्रमुख कार्यकारी अधिकृत(सीईओ) धनञ्जय रेग्मी आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।
रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बनेका हुन् ।
रेग्मीले ४ वर्ष बोर्डमा सीईओको कार्यकाल सम्हालेका थिए ।








प्रतिक्रिया