सत्कार सहकारी प्रकरणः नक्कली ऋणी बनाएर नेफ्स्कुन, सहकारी बैंक र कास्कुनलाई नै ठगी

काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित सञ्चालहरुले बचतकर्ता ठग्ने नयाँ बहाना बनाएको तथ्य फेला परेको छ । सहकारीको नाममा बचतकर्ताबाट पैसा उठाएर अध्यक्षको नाममा घर जग्गा

बाल मन्दिरको जग्गा प्रकरण: सम्पत्ति सुरक्षाका लागि कठोर कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । संगठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुतगस्ती निरीक्षण टोली गठन

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने अर्थ

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र

काठमाडौं । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ। बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७

नाडा अध्यक्षले भने: अटो क्षेत्र शोकमा छ

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र शोकमा रहेको बताएका छन् । आइतबार नाडा अटो शो-२०२४ को समापनमा अध्यक्ष चौधरीले नेपाली अटो क्षेत्र शोकमा

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रस्तावित राजदूत ओली

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताए। सो परियोजनाबारे सरकारले गरेको

हराएका प्रकाशले पाए नागरिकता, प्रधानमन्त्री ओलीलाई भेट्ने

काठमाडौं । हराएको तीन दशकपछि परिवारको सम्पर्कमा पुगेका प्रकाश तामाङले नागरिकता पाएका छन् । युट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रशारण भएको ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका तामाङले नागरिकता

बचतकर्ताको १२ करोड ठग्ने सत्कार सहकारीका अध्यक्षसहित ९ जना फरार, तीन पक्राउ

काठमाडौं । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायत सञ्चालकले बचतकर्ताको १२ करोड बढी रकम ठगेका छन् । बचतकर्ताको बचत ठगेर अझै अध्यक्षसहित ९ जना

नवलपरासीमा नयाँ नागरिकताभन्दा राहदानी बनाउने बढी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिपत्र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राही बढी छन् । गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेभन्दा राहदानी लिने करिब

सेयर बजार राताम्मे, परिसूचक २६ सयमा झर्यो

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन आइतबार बजारसँगै कारोबार रकम समेत घटेको छ । बजार मापन गर्ने सूचक ५३.६३ अंकले घटेर परिसूचक २६९५.९३ बिन्दु कायम