आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रावत सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमान सिंह रावतलाई सिफारिस गरेको छ । सोमबार बेलुका बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रावतलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।  प्रधानमन्त्री

नेपालको खनिज र पर्यटनमा जाम्बियाको चासो, एफएनसीसीआईसँग व्यवसायीक सम्झौता हुने

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु

सहकारीले सेवा शुल्क लिनु शोषण हो, कर छुट लिएर नाफा केन्द्रित हुन मिल्दैन: पूर्वअर्थमन्त्री डा खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थाले सदस्यसँग सेवा शुल्क लिनु शोषण भएको बताएका छन्। सहकारीले लिने ब्याज आफैंमा सेवा शुल्क भएका कारण सहकारीले थप सेवाशुल्क लिनु शोषण भएको

समस्याग्रस्त सहकारीको संस्थागत, सञ्चालक र संलग्न व्यक्तिको सम्पत्ति तत्काल रोक्का गर्न सुझाव

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति तथा त्यसका सञ्चालक एवं संलग्न व्यक्तिको तत्काल सम्पत्ति रोक्का गर्न सुझाव दिएको छ ।

चालु १६औँ अधिवेशनमा राष्ट्रिय सभाबाट १२ वटा विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरण समेत भइसकेकका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७,

बचत तथा ऋण सहकारीको दर्ता, कार्यक्षत्र र सेवाकेन्द्र बिस्तारमा रोक्न सुझाव

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बचत तथा ऋण सहकारीहरूको दर्ता, कार्यक्षत्र र सेवाकेन्द्र बिस्तार हाललाई रोकी प्रभावकारी नियमनमा ध्यानकेन्द्रित गर्न सुझाव दिएको छ

सहकारीहरुको नियमनका लागि दोस्रो तहको निकाय बनाउन छानबिन विशेष समितिको सिफारिस

काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियमनकारी निकाय बनाउन सिफारिस गरेको छ । सोमबार प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवेदनमा

रवि लामिछानेलाई कारबाही गर्न सहकारी छानबिन विशेष समितिको सिफारिस (सुझाव तथा सिफारिससहित)

काठमाडौं । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा छानबिन समितिका

रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि ! (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेन आफूले पढ्न नपाएको र सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको