सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं । सहकारीबारे छानबिन गर्न गठिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस

छानबिनको प्रतिवेदन पेस गर्दै सभापति सूर्य थापाले भने: सहकारीमा नक्कली विवाह र अंशवण्डाको बिगबिगी छ (भिडियो)

काठमाडौं । सहकारी छानबिनबारे गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले सहकारीमा नक्कली विवाह र अंशवण्डा लगायत फेक हुने गरेको पाइएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा समितिले साढे तीन महिना

पाँचथरमा दुई बालबालिकको निधन बम बिस्फोटबाट भयो भन्न मिल्छ कि मिल्दैन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयमा प्रश्न गरेका छन् । उनीहरुको मृत्य बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने भन्दै उनले प्रश्न गरे ।

संसदमा प्रधानमन्त्रीको सम्बोधन #LIVE

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा संवोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन् ।

पार्टीभन्दा माथि उठेर सहकारीमा छानबिन गरेका छौं, दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ: सूर्य थापा

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका छन् । समितिले साढे तीन महिना अध्ययन

सहकारी छानबिन समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । आइतबार नै प्रतिवेदन करिब

सहकारी छानबिन समितिको प्रतिवेदन हस्ताक्षरमा ढिलाइ, रास्वपा प्रतिनिधिले गरेनन् सही

काठमाडौं । सहरकारी ठगी बारे छानबिनका लागि गठिन संसदीय समितिले तयार गरेको प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्न ढिलाइ भएको छ । आजै संसदमा प्रतिवेदन बुझाउने तयारी भए पनि सदस्यहरूबीच भाषागत विषयमा

केराखेतीबाट वार्षिक १४ लाख कमाउँछन् विद्याबहादुर चौधरी

घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले

धोबी खोलाले बगाएको ट्याक्सी थापाथलीनजिक भेटियो

काठमाडौं । आइतबार राति मदन भण्डारी कलेज अगाडि पुल नजिकबाट खसेको ट्याक्सी सोमबार थापाथलीस्थित यूएन पार्कनजिक भेटिएको छ । बा. २. ज. १७९२ नम्बरको ट्याक्सी आइतबार राति रुद्रमती करिडोरबाट धोबीखोलामा

एकैपटक ४५ जना अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयमा ४५ जना अधिकृतहरुको सरुवा भएको छ । अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम