सङ्क्रमणकालीन न्यायमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक

रास्वपा लक्षित ओलीको टिप्पणी: गन्तव्य नभएकाहरु प्रणालीविरुद्ध लागे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैको बलिदानीले स्थापना भएको प्रणालीविरुद्ध गन्तव्य नभएकाहरु लागेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित

प्रतिनिधि सभाको बैठक: ओली, देउवा र प्रचण्डले सम्बोधन गर्दै #LIVE

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज शीर्ष नेताहरुले सम्बोधन गर्दै छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष

विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका छन् । गत

हुण्डी कारोबार घटाउन आवश्यक: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुण्डी कारोबार घटाउन आवश्यक रहेको बताएका छन् । बुधबार आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा मिश्रले रेमिट्यान्स कम्पनीबीचको

एफएमसीजी वितरक लाइफ केयरको व्यापारमा गिरावट, १ अर्ब ६० लाखको कारोबार

काठमाडौं । एफएमसीजी (छिटो छरितो उपभोग्य सामान) उत्पादनहरूको बिक्री वितरणमा संलग्न लाइफ केयर डिस्टिब्युटर्सको व्यापारमा भारी गिरावट आएको छ । जमुना अग्रवाल र सौरभ गर्गको व्यवस्थापन रहेको कम्पनीको गत वर्षको

रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरे देश विकास हुन्छ: पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरेको खण्डमा देश विकास हुन सक्ने बताएका छन् । बुधबार आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्तिपछिको एकीकृत कारोबारको

शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीको नाफा १२६.८७ प्रतिशतले बढेर ५१ करोड ३० लाख २१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२

नाडा अटो शोमा पहिलोपल्ट विदेशबाट अटो व्यवसायी आउने, कुन कुन देशबाट आउँदैछन् ?

काठमाडौं । नाडा अटो शो-२०२४ मा पहिलो पल्ट विदेशबाट समेत अटो व्यवसायीहरु सहभागी हुने भएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले विभिन्न देशका अटो व्यवसायीहरुलाई नाडा अटो शोमा

आचार्यलाई खाद्य व्यापार कम्पनीमा महाप्रवन्धकको जिम्मा*

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रवन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङका आचार्यलाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।