काठमाडौंको यस्ता स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती

कान्ति राजमार्ग मर्मत गर्न आजदेखि ७ घण्टा बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ

प्रदीप अधिकारी माथि भ्रष्टाचार मुद्दा: प्राधिकरण नेतृत्वविहीन, ५ प्रतिस्पर्धीमा कस्ले मार्ला बाजी ?

काठमाडौं । चार वर्षे पदावधि सकिन २ महिना मात्रै बाँकी रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका

पर्यटन मन्त्रालयका सहसचिवलाई उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी, तोकिएन निमित्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव

प्रदीप अधिकारीको मुद्दा हेर्न नमिल्नेमा, थुनामै बस्नुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक मुद्दा हेर्न नमिल्नेमा परेको

प्रदीप अधिकारी भ्रष्टाचारमा मुछिएपछि प्राधिकरणमा डीजीको दौड, तिवारी अगाडि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशको जिम्मा वरिष्ठताका आधारमा तोकिने भएको छ ।प्राधिकरणका

राष्ट्रिय स्तरको विकास बैंकमा ‘चीफ क्रेडिट अफिसर’का लागि दरखास्त आह्वान

काठमाडौं । काठमाडौंस्थित मुख्यालय रहेको एक राष्ट्रिय स्तरको विकास बैंकले चीफ क्रेडिट अफिसर (डेपूटी जनरल

वीपी राजमार्गको पुनर्निर्माण धमाधम

काठमाडौं । गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ ।यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् । सडक विभागका महानिर्देशक विजय जैसी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतका टोलीसहित अनुगमनमा पुग्नु भएको घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरे । हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गरे । उनले जलशक्ति थप र विद्युतको व्यवस्था गरी राती पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए। संघीय राजधानीलाई पूर्वी

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर

कोशी र गण्डकीको मौसममा आंशिक परिवर्तन भएपनि अन्य भागमा सफा रहने

काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।