
काठमाडौं । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । निषेधाज्ञा लागु भए सँगै सो क्षेत्रमा आज सुरक्षा व्यवस्थामा झन् कडाइ गरिएको हो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले पहल कदमी लिइरहेका छन् । आज बिहान ९ बजेपछि बस्ने भनिएको बैठक भने बस्न सकेको छैन ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राष्ट्रपति निवासमा आगजनी भएको थियो ।


























प्रतिक्रिया